Shittalpati
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन गुल्मीको इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली काँग्रेस इस्मा गाउँपालिकाले बिरोध गरेको छ । सोमबार गाउँपालिकाको कार्यालय नजिकै रहेको स्वास्थ्यचौकीको हलमा गाउँसभा चलिरहेकै समयमा नेपाली काँग्रेस इस्मा गाउँपालिकाले सोही हलबाहिर बिरोध कार्यक्रम गरेको हो ।
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्‍यो छलफल
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्‍यो छलफल लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानासँग नेपाली काँग्रेस गुल्मीले छलफल गरेको छ ।
काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउन्छौं : सभापति पन्थी
काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउन्छौं : सभापति पन्थी नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले पार्टीलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउने बताएका छन् । ८ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि प्रथम पटक बी.पी स्मृति भवन तम्घासमा पत्रकार सम्मेलन गरेका सभापति पन्थीले काँग्रेसलाई सुदृढ र प्रविधिमैत्री पार्टी बनाउने प्रतिवद्धता जनाएका हुन् ।
कोभिडबाट सतर्क रहन गुल्मी काँग्रेसको आग्रह
कोभिडबाट सतर्क रहन गुल्मी काँग्रेसको आग्रह नेपाली काँग्रेस गुल्मीले कोभिड १९ को तेस्रो भेरियन्टको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउँन र सम्भावित महामारी नियन्त्रणका लागि आवश्यक उच्च सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस
‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस ‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’भन्ने नाराका साथ सञ्चालन भएको अभियान उत्साहका साथ सफल भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।
प्रेस चौतारी गुल्मीको अध्यक्षमा खत्री
प्रेस चौतारी गुल्मीको अध्यक्षमा खत्री प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षमा अनिल खत्री चयन भएका छन् । चौतारीको नवौँ जिल्ला अधिवेशले खत्रीलाई अध्यक्षमा चयन गरेको हो ।
‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस
‘सबल वडा सक्षम टोल’ अभियान सफल : गुल्मी काँग्रेस ‘गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल’भन्ने नाराका साथ सञ्चालन भएको अभियान उत्साहका साथ सफल भएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ । पार्टीको संगठनलाई थप विस्तार र शसक्त बनाउने गरी सञ्चालन गरेको उक्त अभियान सफल बनेको काँग्रेसले जनाएको हो ।
‘नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल’
‘नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल’ नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल भएको बताएका छन् ।
नेपाली काँग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी : सभापति पन्थी
नेपाली काँग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी : सभापति पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काँग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताएका छन् । मंगलबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ्गमा ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा सक्षम टोल’ भन्ने मुख्य नारा सहित गुल्मी काँग्रेसको अभियानको शुभाराम्भ गर्दै सभापति पन्थीले नेपाली काँग्रेस विपन्न, गरिब र...
राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह
राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन सबैमा आग्रह गरेका छन् । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमाले लुम्बिनी प्रदेशको तर्फबाट उम्मेदवारी दर्ता गराएका सुनारले आफुलाई विजयी गराउन सबैमा आग्रह गरेका हुन् ।
‘एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने’
‘एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने’ नेकपा एमाले पाल्पाका नव निर्वाचित अध्यक्ष धनेन्द्रराज घिमिरेले एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने बताएका छन् । नवौ जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले अहिलेसम्म जिल्लामै पहिलो पार्टीका रुपमा रहेको एमालेलाई पहिलो पार्टीको रुपमै कायमै राख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह
राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले पत्रकार भेटघाट मार्फत राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह गरेका छन् ।
Weather Update