Shittalpati
पाल्पाका सबै तहमा माओवादी केन्द्रको अधिवेशन, कहाँ कस्को नेतृत्व ?
पाल्पाका सबै तहमा माओवादी केन्द्रको अधिवेशन, कहाँ कस्को नेतृत्व ?  सांगठनिक सुदृढीकरणमा जुटेको नेकपा माओवादी केन्द्रले पाल्पाका १० वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । माओवादीले पालिकमा सम्मेलन मार्फत सबैमा पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । केन्द्रले तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
एमाले अध्यक्षमा ओली विजयी
एमाले अध्यक्षमा ओली विजयी नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए ।
यी हुन् गुल्मी काँग्रेस हाक्ने हस्तीहरु
यी हुन् गुल्मी काँग्रेस हाक्ने हस्तीहरु नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीको सभापतित्वमा नयाँ नेतृत्व पाएको छ । अधिवेशनले जिल्लाको सिंगो पार्टीलाई हाक्ने युवा नेतृत्व दिएको छ । सभापतिमा निर्वाचित युवा नेता पन्थीले भारी मतसहित जिल्लाको नेतृत्व हात पारेका छन् । उनले खसेको कुल मत मध्ये एक हजार २ सय ७१...
गुल्मी काँग्रेस सभापतिमा पौडेल पक्षका पन्थी विजयी
गुल्मी काँग्रेस सभापतिमा पौडेल पक्षका पन्थी विजयी नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीलाई सभापतिमा निर्वाचित गरेको छ । पन्थीले एक हजार २ सय ७१ मत ल्याए ।
एमाले महाधिवेशन: पाँच पदाधिकारी निर्विरोध
एमाले महाधिवेशन: पाँच पदाधिकारी निर्विरोध नेकपा एमालेको १० औं महाधिवेशमा पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदका लागि पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’
‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन ।
काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण
काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण नेपाली काँग्रेस पाल्पाले जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरेको छ ।
गुल्मीमा काँग्रेस मतदान रोकियो
गुल्मीमा काँग्रेस मतदान रोकियो नेपाली काँंग्रेस गुल्मीको मतदान रोकिएको छ । शनिबार चलिरहेको मतदानमा केही मतपत्रहरुमा संकेत गरेको भेटिएपछि मतदाना रोकिएको हो ।
यी हुन् पाल्पा काँग्रेस हाक्ने हस्तीहरु
यी हुन् पाल्पा काँग्रेस हाक्ने हस्तीहरु नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।
काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी
काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।
नेका पाल्पाको जिल्ला सभापतिमा बस्याल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा
नेका पाल्पाको जिल्ला सभापतिमा बस्याल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा सहमतीबाट नेतृत्व चयन गर्ने प्रयास भएपनि अन्तिम समयमा निर्वाचन भएको छ । शुक्रबार नेपाली काँग्रेस पाल्पाका १ हजार ३ सय ९० जना मतदाताले जिल्ला सभापती सहित ६८ सदस्यीय जिल्ला कमिटीको लागि मतदान गरेको छन् ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि
एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको एमालेको सचिवालयले जनाएको छ । महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
Weather Update