Shittalpati
गुल्मी –२ मा झाँक्री भन्दा विष्ट २ हजार बढी मतले अगाडि

गुल्मी, गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टको अग्रता कायमै छ । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३ सय ९२ मतले पछि पार्दै विष्टले आग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार विष्टले १४ हजार ८ सय ३१ मत ल्याएका छन् भने झाँक्रीले १२ हजार ४ सय ३९ मत पाएकी छन् ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update