राजनीति

गुल्मी –२ मा झाँक्री भन्दा विष्ट २ हजार बढी मतले अगाडि

Shittalpati Reporter

गुल्मी, गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टको अग्रता कायमै छ । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३ सय ९२ मतले पछि पार्दै विष्टले आग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार विष्टले १४ हजार ८ सय ३१ मत ल्याएका छन् भने झाँक्रीले १२ हजार ४ सय ३९ मत पाएकी छन् ।

 


प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९, ०७:०५:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी मंगलबार, मंसिर ६, २०७९, ०७:०५:००
सभामुखसँग चिनियाँ राजदूतको भेट मंगलबार, मंसिर ६, २०७९, ०७:०५:००
अर्यालले गरिन पदभार ग्रहण मंगलबार, मंसिर ६, २०७९, ०७:०५:००