Shittalpati
४० कोरोना संक्रमित थपिए
४० कोरोना संक्रमित थपिए नेपालमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ४० जना संक्रमित थपिएका हुन् ।
थप ५३ जनामा कोरोना
थप ५३ जनामा कोरोना पछिल्लो २४ घण्टनामा नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको हो ।
संक्रमण बढ्यो : तीन सय चौध कोरोना संक्रमित
संक्रमण बढ्यो : तीन सय चौध कोरोना संक्रमित नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि परे हो । यहाँ स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण संक्रमणको ग्राफ बढ्दै गएको छ ।
दिनहुँ थपिँदै हैजाका बिरामी
दिनहुँ थपिँदै हैजाका बिरामी संघीय राजधानी काठमाडौंमा हैजाका विरामीहरु एकपछि अर्को गरी दिनहुँ देखिन थालेका छन् । आम नागरिकबाटै हेलचेक्य्राइँ भएपछि हैजाका विरामीहरु दिनहुँ थपिदै गएका हुन् ।
थप ५५ जनामा कोरोना
थप ५५ जनामा कोरोना पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५५ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता
स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटा वडाका १ सय ५५ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख...
एकैदिन ६२ जनामा कोरोना
एकैदिन ६२ जनामा कोरोना पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा ६२ जना संक्रमित थपिएका हुन् ।
१२ जना हैजाका विरामी भेटिए
१२ जना हैजाका विरामी भेटिए काठमाण्डौ उपत्यकामा हैजाका बिरामी भेटिउका छन् । स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टी भएको हो ।
स्वास्थ्यकर्मीलाई विभिन्न रोग सम्बन्धी अभिमुखिकरण
स्वास्थ्यकर्मीलाई विभिन्न रोग सम्बन्धी अभिमुखिकरण जिल्लाको रिब्दीकोट गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई विभिन्न रोग सम्बन्धी अभमिुखीकरण तालिम दिइएको छ । स्वास्थ्य उपचारलाई थप गुणस्तरीय र व्यवस्थित बनाउन यहाँका हेल्थ असिस्टेन्ट र अहेवहरुलाई दुई दिने अभमिुखीकरण तालिम दिइएको हो ।
गाउँमै खकार नमुना संकलन
गाउँमै खकार नमुना संकलन जिल्लाको रिब्दीकोट गाउँपालिका– ६ ठिमुरेमा खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको छ । क्षयरोगको आशंका गरिएका व्यक्तिलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले खकार नमुना संकलन तथा क्षयरोग माईक्रोकोपी क्याम्प सञ्चालन गरिएको हो ।
रामपुरमा धमाधम स्वास्थ्य सेवा विस्तार गरिँदै
रामपुरमा धमाधम स्वास्थ्य सेवा विस्तार गरिँदै रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी वडा वडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ ।
Weather Update