Shittalpati
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ...
लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु
लुम्बिनी मेडिकल कलेजको ५ औं तलाबाट हाम फालेर एकको मृत्यु जिल्लाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको ५ औं तलाबाट हाम फालेर एक व्यक्तिको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ कठानका ४२ वर्षीय गंगा बहादुर सोमईको कलेजको तलाबाट हाम फालेर मृत्यु भएको हो ।
पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी
पाल्पामा एक हजार एक सय ३३ जनाको उम्मेदवारी वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि पाल्पामा एक हजार एक सय ३३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका १० वटा पालिकाको ४ सय २५ जनप्रतिनिधीका लागि १ हजार १ सय ३३ जनाले उम्मेदवारी मनोनयन गरेका हुन । तानसेन नगरपालिकाको नगर प्रमुखमा ७ जनाले उम्मेदवारी मनोनयन गरेका छन् भने उप...
पाल्पामा वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी
पाल्पामा वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी महिला वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका जिल्लाका दुई पालिकाका ३ वटा वडामा तीन जना सदस्यको एकल उम्मेदवारी परेको छ । पूर्वखोला गाउँपालिकाका दुई र निस्दी गाउँपालिकाका एक महिलाको एकल उम्मेदवारी परेको निर्वाचन आयोग कार्यालयले जनाएको छ ।
लुम्बिनीमा २२ हजार ४ सय २१ जनाको उम्मेदवारी
लुम्बिनीमा २२ हजार ४ सय २१ जनाको उम्मेदवारी स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४ सय २१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तह नगर प्रमुखमा ४ सय ४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २ सय ८५ जनाले दर्ता गराएका छन् ।
दल–बदलका नाटक
दल–बदलका नाटक स्थानीय तहको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । आइतबार र सोमबार दलहरुले उम्मेदवारी दर्ता गराए । यो समयसम्म आउँदा एउटा अनौठो र रमाइलो दृश्य दलका नेताहरुबाट देखियो । जसले अहिले नेपाली राजनीतिलाई तताएको छ । विभिन्न दलका आकांक्षीहरूले पार्टीको आधिकारिक उम्मेदवारको सम्भावना नदेखेपछि दल–बदलका नाटक बाक्लैसँगै मञ्चन...
७५ औं हीरक महोत्सव मनाउँदै ज्ञानमाला संघ
७५ औं हीरक महोत्सव मनाउँदै ज्ञानमाला संघ ७५ वर्ष पुगेको पश्चिम नेपालकै जेठो बौद्ध संस्था ज्ञानमाला संघ आनन्द विहार पाल्पाले यो वर्ष हीरक महोत्सव मनाउन लागेको छ । संघले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर हीरक महोत्सव मनाउन लागेको हो ।
विज्ञान विषय दिने एक सय ३९ परीक्षार्थी अनुपस्थित
विज्ञान विषय दिने एक सय ३९ परीक्षार्थी अनुपस्थित वैशाख १० गतेदेखि सञ्चालन भइरहेको एसइई परीक्षाको विज्ञान विषयमा पाल्पाबाट एक सय ३९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३५ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।
गल्ती नेतृत्वको सजाय कार्यकर्तालाई !
गल्ती नेतृत्वको सजाय कार्यकर्तालाई ! बैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनको लागि आइतबार र सोमबार सबै स्थानीय निकायका केन्द्रहरुमा मानोनयन दर्ता भएको छ । यस अघिको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो भने यस पटकको निर्वाचन एकै चरणमा सम्पन्न हँुदैछ । यस अगाडिको निर्वाचनका समयमा मुख्य तीन दलका नेतादेखि कार्यकर्तासम्म उत्साह र उर्जा...
पाल्पामा १७ जनाले बुझाए हतियार
पाल्पामा १७ जनाले बुझाए हतियार जिल्लामा १७ जनाले इजाजतप्राप्त हतियार बुझाएका छन् । स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशन अनुसार १७ जनाले हतियार बुुझाएका हुन् । जिल्ला प्रशासन कार्यालयले गत चैत ८ गते वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात पुनःफिर्ता पाउने गरी प्रहरीलाई बुझाउन...
कागजमा सीमित नहोस् घोषणापत्र
कागजमा सीमित नहोस् घोषणापत्र वैशाख ३० हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले घोषणा पत्र सार्वजनिक गरेका छन् । हुन त विगतका निर्वाचनमा पनि दलहरुले घोषणपत्र सार्वजनिक नगरेका भने होइनन् । घोषणा पत्र सार्वजनिक गर्नु ठूलो कुरा होइन,त्यो कति कार्यान्वयन भयो भन्ने कुरा महत्वपूर्ण हो ।
Weather Update