नवजनचेतना राष्ट्रिय दैनिक २०७९ वैशाख १६ गते शुक्रबार
शुक्रबार, वैशाख १६, २०७९
पाल्पामा विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह
बिहीबार, वैशाख १५, २०७९
पाल्पामा सत्ता गठबन्धनका दलहरु घरदैलो चुनावी अभियानमा जुटेका छन् । काँग्रेस सहितको ५ दलिय गठनबन्धन दलहरु आ–आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन घरदैलो अभियानमा जुटेका हुन् ।
जिल्लाका दश वटै स्थानीय तहमा गठबन्धन दलहरु उम्मेदवारलाई जिताउन लागेका छन् । उनीहरुले विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरु समक्ष...
बगनासकालीका जनताको जीवस्तर उकास्छौं : पाण्डे
बिहीबार, वैशाख १५, २०७९
सत्ता गठबन्धन अन्तर्गत एकिकृत समाजवादीबाट बगनासकाली गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका कमल पाण्डेयले बगनासकालीका जनताको जीवस्तर माथि उकास्न उम्मेदवारी दिएको बताएका छन् । उनले यहाँका जनताको जीवनस्तर अझै पनि माथि उठ्न नसकेको भन्दै उनीहरुको जीवनस्तरमा सुधार ल्याउन आफुले उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव
बिहीबार, वैशाख १५, २०७९
निर्वाचन आयोगले निर्वाचनका दिन सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिन सिफारिस गरेको हो ।
वडाको समृद्धि र विकासका लागि अध्यक्षमा उम्मेदवारी : आचार्य
बिहीबार, वैशाख १५, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट इस्मा गाउँपालिका २ गुल्मीको वडा अध्यक्षमा उम्मेदवारी दिएका लोकनाथ आचार्यले वडाको समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
चुनावी जहाजका अयोग्य क्याप्टेनहरु
बिहीबार, वैशाख १५, २०७९
यतिखेर हाम्रो देश नेपालमा बसन्त ऋतुसँगै चुनावी सारगर्मी बढेको छ । २०७९ बैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा भएसँगै चुनावी माहोल तातेको हो ।
इक्रा नेपालद्वारा एनएमबि बैंकको रेटिङमा स्तरोन्नोति
बिहीबार, वैशाख १५, २०७९
इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तरबृद्धि प्रदान गरेको छ । यो रेटि· प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने जनाइएको छ ।
इन्द्रेणी ग्रामीण विकास केन्द्रले गर्यो कार्यहरुको समीक्षा
बिहीबार, वैशाख १५, २०७९
जिल्लाको तिनाउ गाउँपालिकामा सुशासन र पैरवीको क्षेत्रमा काम गर्दै आएको इन्द्रेणी ग्रामीण विकास केन्द्रले ५ वर्षमा गरेका कार्यहरुको समीक्षा गरेको छ ।
‘बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी’
बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बगनासकाली गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी सुनिता अधिकारीले बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी दिएको बताएकी छन् ।
पाल्पामा गठबन्धनले दियो घरदैलोलाई तिव्रता
बुधबार, वैशाख १४, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा काँग्रेस सहितको गठबन्धनले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तिव्रता दिएका हुन् ।
सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदवारी : पोखरेल
बुधबार, वैशाख १४, २०७९
रिब्दीकोट गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार ओमप्रसाद पोखरेलले सबल, समृद्ध र समुन्नत देउरालीका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका पोखरेलले देउरालीका सिंगो वडावासीको सबल, समृद्ध र समुन्नत विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका हुन् ।


