को हुन् जनताले विश्वास गरेका सन्तोष थापा ?
आइतबार, वैशाख १८, २०७९
राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि गठबन्धनलाई भोट
आइतबार, वैशाख १८, २०७९
स्थानीय तहको निर्वाचन नजिकिएसँगै पाल्पामा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सत्ता गठबन्धन दलहरु कस्सिएका छन् । उनीहरुले ठाउँ ठाउँमा चुनावी सभादेखि घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् ।
तिनाउमा पौडी खेल्ने क्रममा डुवेर एकको मृत्यु
आइतबार, वैशाख १८, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –३ ड्रयामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भारतको गोरखपुरबाट घुम्न आएका ३५ वर्षीय अंकति श्रीवास्तव पौडी खेल्ने क्रममा डुवेर घाइते भएका थिए ।
काँग्रेसको सत्ता–घरदैलोमा भत्ता : खड्का
आइतबार, वैशाख १८, २०७९
जिल्लाको इस्मा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भगत सिंह खड्काले काँग्रेसको सत्ता आएमा घरदैलोमा भत्ता हुने बताएका छन् । नेपाली काँग्रेस इस्मा गुल्मी–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा खड्काले काँग्रेसको सत्ता आएमा घरदैलोमा भत्ता हुने बताएका हुन् ।
उम्मेदवारको निधन
आइतबार, वैशाख १८, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
आइतबार, वैशाख १८, २०७९
आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । पाल्पासहित देशभर विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाउन लागिएको हो । नेपालसहित विश्वका श्रमिकले मे १ लाई विषेश पर्वका रुपमा मनाउँदै आएका छन् । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाउने गरिन्छ ।
पाल्पा र गुल्मीमा एक सय ५७ उम्मेदवारी फिर्ता
आइतबार, वैशाख १८, २०७९
गठबन्धन गर्ने पार्टीका निर्णयविरुद्ध पाल्पा र गुल्मीमा बागी र स्वतन्त्र उम्मेदवारी दिएका एक सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको टिकट वितरणमासमेत असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले आयोगले निर्धारण गरेको समयमा मनोनयन फिर्ता लिएका हुन् । पाल्पामा ७५ र गुल्मीमा ८२ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
यामाहाको ‘महा एक्सचेञ्ज मेला’
आइतबार, वैशाख १८, २०७९
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘महा एक्सेन्ज मेला’ सञ्चालन गरेको छ । यामाहाले बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा मेला सञ्चालन गरेको हो । अधिकासं ग्राहकहरुको रोजाईमा पर्न सफल यामाहाले थुप्रै सुविधा सहित महा एक्सचेञ्ज मेला सञ्चालन गरेको छ ।
पार्टी बचाउन नेतृत्वलाई खबरदारी !
आइतबार, वैशाख १८, २०७९
देश र जनताको निम्ती गठित नेपाली काँग्रेस । अन्याय अत्याचारको विरोधमा आवाज उठाएर जहानियाँ राणा शासनको अन्त्य, निरङ्कुशताको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको नेपाली काँग्रेस । त्यसैले त म काँग्रेस हुनुमा गर्व गर्छु । नेपाली काँग्रेस बिपीको दुरदर्शी विचार, गणेशमानको त्याग, सुवर्णशमशेरको समर्पण, कृष्णप्रसादको निष्ठा र इमान्दारीता गिरिजाप्रसादको सक्रियता शुसिल...
दिवसमै सीमित नबनोस् श्रमिक दिवस
आइतबार, वैशाख १८, २०७९
अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै छ । हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै शुरु भएको आन्दोलनको...
पाल्पामा ७५ जनाको उम्मेदवारी फिर्ता
शनिबार, वैशाख १७, २०७९
गठबन्धन गर्ने पार्टीका निर्णयविरुद्ध पाल्पामा बागी र स्वतन्त्र उम्मेदवारी दिएका ७४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको टिकट वितरणमासमेत असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनीहरुले आयोगले निर्धारण गरेको समयमा मनोनयन फिर्ता लिएका हुन् ।
‘गठबन्धनले निर्वाचनलाई प्रदुषित बनायो’
शनिबार, वैशाख १७, २०७९
नेकपा एमालेका पोलिटिव्युरो सदस्य एवं पाल्पा इन्र्चाज ठाकुर गैरेले ५ दलिय गठबन्धनबाट वैशाख ३० गते हुने निर्वाचनलाई प्रदुषित बनाएको आरोप लगाएका छन् ।


