Shittalpati
यूनाइटेड इन्स्योरेन्सलाई अवार्ड
यूनाइटेड इन्स्योरेन्सलाई अवार्ड बिमा कम्पनीको क्षेत्रमा अग्रणी भमिका खेल्दै आएका यूनाइटेड इन्स्योरेन्सले अवार्ड प्राप्त गरेको छ । कम्पनीले ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्ड प्राप्त गर्न सफल भएको हो । निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल भएको भन्दै इन्डियन चेम्बर अफ कमर्सले उक्त अवार्डबाट युनाइटेडलार्य सम्मान गरेकमो छ ।
प्रेस स्वतन्त्रता दिवसको सार्थकता
प्रेस स्वतन्त्रता दिवसको सार्थकता आज विश्व प्रेस स्वतन्त्रता दिवस हो । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।
पाल्पामा गठबन्धनको घरदैलो अभियान जारी, वर्षाले रोकेन उम्मेदवारलाई
पाल्पामा गठबन्धनको घरदैलो अभियान जारी, वर्षाले रोकेन उम्मेदवारलाई स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । बाँकी समयमा उम्मेदवारहरु मतदाताहरुको घर–घर पुग्दैछन् । राजनीतिक दलहरुले आ–आफ्ना उम्मेदवारहरुलाई जिताउन मतदाताको घरदैलोमा पुगेका छन् ।
मंगलबार सार्वजनिक बिदा
मंगलबार सार्वजनिक बिदा सरकारले वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।
मेघ गर्जन र चट्याङसहित वर्षा
मेघ गर्जन र चट्याङसहित वर्षा ,हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ ।
तानसेनमा शौचालय गएका भरियाको लडेर ज्यान गयो
तानसेनमा शौचालय गएका भरियाको लडेर ज्यान गयो जिल्लाको तानसेनमा शौचालय गएका एक भरियाको लडेर ज्यान गएको छ । तानसेन नगरपालिका–२ हुलाक चोकस्थित सती शाहीको घरको शौचालयमा लडेर नाम थर नखुलेका अन्दाजी २६ वर्षीय युवक बेहोस भएका थिए ।
युवाहरु भन्छन् : ‘खाडी जान बाध्य हामीलाई गाउँमै बस्ने वातावरण बनाइदेउ’
युवाहरु भन्छन् : ‘खाडी जान बाध्य हामीलाई गाउँमै बस्ने वातावरण बनाइदेउ’ गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिए । उनले झण्डै १३ वर्ष पराइ भूमिमा बिताए । वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टिमा घर आएका छन् । उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि...
दुई दिन विदा कति उचित ?
दुई दिन विदा कति उचित ? नेपालमा सातामा दुई दिन सार्वजनिक विदा दिइने भएको छ । सरकारले आउँदो जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब हप्तामा पाँच दिन मात्र सरकारी तथा सार्वजनिक कार्यालयहरू सञ्चालनमा आउने छन् । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भई तेल आयात...
राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता
राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३ सय १२ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन र झण्डै एक सय किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन...
को हुन् जनताले विश्वास गरेका सन्तोष थापा  ?
को हुन् जनताले विश्वास गरेका सन्तोष थापा ? सन्तोष थापा मगर पाल्पाको माथागढी गाउँपालिकाका मतदाताका निम्ति कुनै नौलो नाम होइन । स्थानीय सरकारको संस्थापक प्रमुख भएर माथागढी गाउँपालिकामा भिजेका थापा विकासका पर्याय हुन् ।
Weather Update