Shittalpati
पाल्पामा गणित विषय दिने एक सय ३६ परीक्षार्थी अनुपस्थित
पाल्पामा गणित विषय दिने एक सय ३६ परीक्षार्थी अनुपस्थित माध्यमिक शिक्षा परीक्षा एसइईको दोस्रो दिन पाल्पामा गणित विषय दिने एक सय ३६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३२ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका अनुसार नियमिततर्फ छात्रा ५०, छात्र ५४ र ग्रेडवृद्धितर्फ छात्रा...
स्थानीय तह निर्वाचन आजदेखि उम्मेदवारी दर्ता, उम्मेदवार बन्न २१ वर्ष पुरा हुनुपर्ने
स्थानीय तह निर्वाचन आजदेखि उम्मेदवारी दर्ता, उम्मेदवार बन्न २१ वर्ष पुरा हुनुपर्ने वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदै छ । बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता हुनेछ । सोमबार पनि सोही समयभित्र मनोनय दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने छ ।
आज लोकतन्त्र दिवस देशभर मनाइँदै
आज लोकतन्त्र दिवस देशभर मनाइँदै देशभर १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउन लागिएको हो । आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ ।
‘लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्नुहोस्’
‘लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्नुहोस्’ लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न महिला पत्रकारहरुलाई आग्रह गरेका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा कलम चलाउनुपर्ने बताए ।
गुल्मीका उद्यमीलाई सहजीकरण
गुल्मीका उद्यमीलाई सहजीकरण जिल्लाका उद्यमीहरुलाई व्यवसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धी सहजीकरण गरिएको छ । उद्यमीहरुलाई व्यवसायिक योजना बनाउन र व्यवसायीलाई आवश्यक पर्ने ऋण लिने प्रक्रियामा सहज बनाउन सहजीकरण गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाका विभिन्न क्षेत्रका उद्यमीहरुलाई एक कार्यक्रमको आयोजना गरी सहजीकरण गर्ने काम गरेको छ ...
लोकतन्त्र दिवसको औचित्य
लोकतन्त्र दिवसको औचित्य नेपालमा लोकतन्त्र स्थापना भएको पनि १६ वर्ष भयो । यसबीचमा धेरै सरकारहरु बने तर जनताले फरक महसुस गर्न सकेनन् । जनताले काँग्रेस र कम्युनिस्टको शासन त पाए तर लोकतन्त्रमा हुनुपर्ने जनताको शासन महसुस गर्न पाएनन् । जोसुकै सत्तामा गए पनि ती जनमुखी हुन सकेनन् ।
एमालेद्वारा पाल्पाका दशवटै स्थानीय तहमा उम्मेदवार चयन
एमालेद्वारा पाल्पाका दशवटै स्थानीय तहमा उम्मेदवार चयन नेकपा एमाले पाल्पाले १० वटै पालिकाका प्रमुख, उप प्रमुखको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । एमालेले केही नयाँ अनुहार र केही पुरानालाई ल्याएर जिल्लाको दुई नगर र आठ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा राणा विजयी
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा राणा विजयी पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा प्रणय विक्रम राणा विजयी भएका छन् । शुक्रबार भएको संघको अधिवेशनबाट राणा विजयी भएका हुन् ।
पाल्पामा गठबन्धनको भागबण्डा टुंग्यो, काँग्रेसलाई ६, एस र माओवादीलाई २/२ पालिका
पाल्पामा गठबन्धनको भागबण्डा टुंग्यो, काँग्रेसलाई ६, एस र माओवादीलाई २/२ पालिका लामो छलफल पछि पाल्पामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ । आसन्न स्थानीयतह निर्वाचनका लागि शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो ।
बेमौसमी तरकारीबाट मनग्य आम्दानी
बेमौसमी तरकारीबाट मनग्य आम्दानी सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे ।
Weather Update