Shittalpati
पाल्पामा नेपाल–अंग्रेज युद्वको सम्झना, भगवती जात्रालाई राष्ट्रियकरण गर्न जोड
पाल्पामा नेपाल–अंग्रेज युद्वको सम्झना, भगवती जात्रालाई राष्ट्रियकरण गर्न जोड नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाले अंग्रेजलाई हराएको सम्झनामा शनिबार पाल्पाको तानसेनमा विजयी उत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा मनाइएको छ । नेपाल अंग्रज युद्धसँग जोडिएको र वीरताको प्रतिकका रुपमा प्रत्येक वर्ष मनाइने श्री ७ रणउज्जेश्वरी भगवति जात्रा हर्सोउल्लासका साथ मनाइएको हो ।
तानसेन गुठीद्वारा छात्रवृत्ति, पुरस्कार र जात्रालाई सहयोग
तानसेन गुठीद्वारा छात्रवृत्ति, पुरस्कार र जात्रालाई सहयोग धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको तानसेन गुठी तानसेन शाखाले छात्रवृत्ति, पुरस्कार, स्वास्थ्य उपचार खर्च र सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग गरेको छ । गुठीले तानसेनमा अध्ययनरत गरिब, जेहान्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार, आर्थिक अवस्था कमजोर भएकालाई उपचार खर्च र तानसेनमा सञ्चालन...
ग्लोबलको अनलाइन मार्फत ग्राहक पहिचान सेवा
ग्लोबलको अनलाइन मार्फत ग्राहक पहिचान सेवा ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् ।
अस्वाभाविक महँगी
अस्वाभाविक महँगी दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले खाद्यान्नदेखि हरेक वस्तुहरुमा अस्वाभाविक रुपमा महँगी बढेको छ । व्यापारीहरुले केही साना बहाना पाउनु हुन्न बजारमा भाउ बढाई हाल्छन् ।
तानसेनमा जात्रा हेर्न आउनेलाई सडकमै पानी
तानसेनमा जात्रा हेर्न आउनेलाई सडकमै पानी सामाजिक सेवामा क्रियाशिल रहेका पाल्पाका लायन्स क्लव र रोट्रयाक क्लवहरुले ऐतिहासिक भगवती जात्रा हेर्न आउनेहरुका लागि पानी सहयोग गरेका छन् । शनिबार भगवती जात्रा हेर्न आएका जात्रालुहरुलाई लायन्स क्लव अफ पाल्पा, लियो क्लव अफ पाल्पा दोस्रो, लियो क्लव अफ एलएमसी र रोट्रयाक क्लव अफ पाल्पा तानसेनले तानसेनको हुलाकचोकमा निः शुल्क...
कोरोनाका कारण थप दुई जनाको ज्यान गयो
कोरोनाका कारण थप दुई जनाको ज्यान गयो कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेशनमा उपचार गराइरहेका दुई जनाको शनिबार ज्यान गएको हो । योसँगै कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ११ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा
अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक भगवती जात्रा हर्षोल्लाहका साथ मनाइएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।
साढे १२ लाख भेटी संकलन
साढे १२ लाख भेटी संकलन स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र शिव मन्दिर छाङ्छाङ्दीमा साउन महिनामा मात्रै १२ लाख ६० हजार छ सय ९९ भेटी संकलन भएको छ । भिरकोट नगरपालिका–४ छाङ्छाङ्दीमा रहेको उक्त शिवमन्दिरमा साउनको सोमबार आउने भक्तजनबाट भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताए ।
टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा
टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्रा·णमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
Weather Update