नवजनचेतना राष्ट्रिय दैनिक २०७९ साउन २७ गते शुक्रबार
शनिबार, साउन २८, २०७९
स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस
बिहीबार, साउन २६, २०७९
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै सत्तारुढ दलमा सिट बाँडफाँडको बहस चरिहेको छ । केन्द्रमा सिट बाँडफाँडको बहस भइरहेका बेला नेपाली काँग्रेस पाल्पाले भने स्थानीय निर्वाचनको मतलाई आधार मानेर सिट बाँडफँड गर्नु पर्ने बताएको छ ।
विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो
बिहीबार, साउन २६, २०७९
जिल्लाको माथागढी गाउँपालिका –२ रुप्सेमा विष सेवनबाट एक वृद्धको ज्यान गएको छ । रुप्सेका ७६ वर्षीय बलबहादुर सोमैको विष सेवनबाट ज्यान गएको हो ।
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति
बिहीबार, साउन २६, २०७९
अहिले शिक्षा स्थानीय तहको मूल चासोको विषय बन्दै आएको छ । हिजोको शिक्षा नीतिप्रति विरोध गर्नेहरू नै आज राजनीतिको नेतृत्वमा छन् । तिनैमध्येका कतिपयले स्थानीय सरकारको नेतृत्व समेत समालेका छन् । स्थानीय सरकारलाई शिक्षाको जिम्मा दिइएको छ । शिक्षा सम्बन्धी नीतिनिर्माण र कार्यान्वयनमा पहुँच बढोस् भनेरै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी...
मतदाता नामावली अद्यावधिक गरिदैं
बिहीबार, साउन २६, २०७९
मतदाता नामवली अद्यावधिक गर्न लागिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि प्रक्रिया अगडि बढाएको छ । उसले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक...
एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै
बिहीबार, साउन २६, २०७९
सरकारले आउदो मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन मिती घोषणा संगै जिल्लामा राजनीतिक दलहरु पुनःसक्रिय बनेका छन् । आउँदो निर्वाचनलाई केन्द्रीत गरी नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेतृत्व जिम्मेवार बन
बिहीबार, साउन २६, २०७९
राज्य सञ्चालनको मूल आधार राजनीति हो । राज्यले अपनाउने नीतिहरू सबै राजनीतिभित्रका अवयव हुन् । राजनीति जति सशक्त, स्थिर र सबल हुन्छ, राज्य त्यति नै सबल, समृद्ध र सक्षम हुन्छ । तर लोकतन्त्र स्थापना भएदेखि राजनीतिक दल र नेतृत्वबारे नेपाली राजनीतिमा निरन्तर आलोचनात्मक बहस हुँदै आएको छ ।
बुधबार तीन कोरोना संक्रमितको ज्यान गयो
बुधबार, साउन २५, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेसनमा उपचार गराइरहेका तीन जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पत्रकारहरूलाई मन्त्री रानाको आग्रह– ‘गट्टी जस्तो नबन्नुस्’
बुधबार, साउन २५, २०७९
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका हुन् । उनले पछिल्लो समय पत्रकारहरुले गट्टीको जस्तो भूमिका खेलेकाले त्यस्तो...
रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित
बुधबार, साउन २५, २०७९
आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शैययाको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शैययाको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित...
तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित
बुधबार, साउन २५, २०७९
तलव वृद्धिमा विभेद गरिएको भन्दै पाल्पा, गुल्मी सहित देशभरका असन्तुष्ट नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका हुन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पा...
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला
बुधबार, साउन २५, २०७९
सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


