Shittalpati
प्रेस युनियन पाल्पाले  गर्यो अधिवेशनमा निर्वाचित पत्रकारलाई सम्मान
प्रेस युनियन पाल्पाले गर्यो अधिवेशनमा निर्वाचित पत्रकारलाई सम्मान नेपाल प्रेस युनियन पाल्पाले साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको नवौं महाधिवेशनमा निर्वाचित भएका पाल्पाका तीन जना पत्रकारहरुलाई सम्मान गरेको छ । युनियनले केन्द्रीय उपाध्यक्ष (काठमाडौं उपत्यका) मा निर्वाचित भएका जीवन भण्डारी, केन्द्रीय उपाध्यक्ष(लुम्बिनी प्रदेश) मा निर्वाचित माधव प्रसाद अर्याल र केन्द्रीय सदस्य( लुम्बिनी)मा निर्वाचित...
असमान तलव वृद्धि सच्याउन माग गर्दै पाल्पाका नासुहरु आन्दोलनमा
असमान तलव वृद्धि सच्याउन माग गर्दै पाल्पाका नासुहरु आन्दोलनमा तलव वृद्धिमा असमान गरिएको भन्दै असन्तुष्ट पाल्पाका नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पाका नायव सुब्बा सरहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’
२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’ नेपालको सन्दर्भमा आदिवासी समुदायको संघर्ष, आन्दोलन, विद्रोहको इतिहास लामो छ । कतिपय संघर्ष र आन्दोलनहरू एकल समुदायस्तरका थिए, तर पछिल्लो कालखण्डमा यस किसिमका आन्दोलनहरू सामूहिक, संयुक्त र राष्ट्रिय तहका रहे । विशेषतः आदिवासी जनजातिहरूको केन्द्रीय छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको गठनपश्चात् भएका यावत् संघर्ष र आन्दोलनहरू संगठित र सामूहिक...
सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा
सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा जोखिमयुक्त र जोखिममा नरहेका स्थानमा काम गर्दासमेत कामदारले सुरक्षाका सामग्री लगाउनुपर्ने नियम सरकारले बनाएको छ । सरकारले ढुङ्गाखानीलाई जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा पनि गरेको छ । तर गुल्मीको रेसुङ्गा नगरपालिका–१२ मा सञ्चालन गरिएको ढङ्गाखानीका श्रमिकले भने सुरक्षाका सामग्रीविनै काम गरिरहेका छन् ।
बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया
बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया तानसेनमा रहेको बालमन्दिर प्राथमिक विद्यालयले बालमैत्री सिकाईका लागि अभिभावकहरुसँग अन्तक्र्रिया गरेको छ । विद्यालयले बालमैत्री सिकाई थप प्रभावकारी र गुणस्तरी बनाउन अभिभावकसँग अन्तक्र्रिया गरेको हो । कार्यक्रममा अभिभावकहरुले बालबालिकाहरुको रुची, चाहाना र आवश्यकतालाई ध्यानमा राखेर पठन पाठन गराउनुपर्नेमा जोड दिए ।
एनसेलको ‘सही यो ! पावर सिम’
एनसेलको ‘सही यो ! पावर सिम’ एनसेल आजियाटा लिमिटेडले युवा लक्षित ‘सही यो ! पावर सिम’ फेरि सञ्चालनमा ल्याएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बण्डल सेवा यसको प्रमुख विशेषता हो । एनसेलका अनुसार सोमबार (साउन २३) बाटै ग्राहकले करसहित ९७ रुपैयाँमा यो सिम लिन सक्ने छन् ।
समयमै बजेट कार्यान्वयन गर
समयमै बजेट कार्यान्वयन गर नेपालमा बजेट कार्यान्वयनको समस्या चुनौतीका रुपमा रहँदै आएको छ । समयमै बजेट आएर पनि विकास खर्च बढाउन तीनै तहका सरकार असमर्थ देखिएका छन् । यो समस्या वर्षौंदेखिको हो । वर्षको शुरुआततिर काम नगरी बस्ने र अन्त्यतिर बजेट खर्च गर्ने प्रचलन यथावत् छ । यसको सुधारका लागि पहल नभएका होइनन् ।...
पाल्पामा २८ औं विश्व आदिवासी दिवस मनाइँदै
पाल्पामा २८ औं विश्व आदिवासी दिवस मनाइँदै नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले २८ औं विश्व आदिवासी दिवस मनाउन लागेका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
सहारा दिइरहेको संस्था आफै बेसहारा !
सहारा दिइरहेको संस्था आफै बेसहारा ! सडकमा बेवारिसे अवस्थामा भेटिएका हुन् वा बाबु आमा नभएका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्ति नै किन नहुन । उनीहरुको उद्दार र व्यवस्थापनमा अभियान नेपाल विगत १८ वर्षदेखि सहाराबन्दै आएको छ । दातृ निकायहरुको सहयोगमा २०६१ सालदेखि तानसेनमा रहेर बेवारिसे/अनाथ बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सहारा बन्दै आएको अभियान...
साँघुरो भवनबाट सेवा दिदै आएको रामपुर अस्पतालले पायो नयाँ भवन
साँघुरो भवनबाट सेवा दिदै आएको रामपुर अस्पतालले पायो नयाँ भवन भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ । बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको...
Weather Update