पाल्पामा छ हजार बढी मतदाता थपिए
सोमबार, साउन ३०, २०७९
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल
सोमबार, साउन ३०, २०७९
राष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गरेको छ । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेको हो ।
दलित भएकै कारण अपमानित हुन नपरोस्
सोमबार, साउन ३०, २०७९
नाम नै व्यक्तिको परिचय हो । व्यक्तिको परिचयका लागि हरेक व्यक्तिले सम्बन्धित देशको नागरिकता पाउने गर्छन् । नागरिकतामा उसको नामसहित सम्पूर्ण परिचय खुल्ने विवरण उल्लेख गरिएको छ । नाममा व्यक्तिको आत्मसम्मान पनि जोडिएको हुन्छ । नामले व्यक्तिलाई पहिचान दिन्छ । तर केही त्यस्ता व्यक्तिहरुलाई अपमानित ढंगले नागरिकतामा नाम उल्लेख गरिदिएको...
तानसेनमा निकालियो गणेशको रथयात्रा
आइतबार, साउन २९, २०७९
पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ ।
तानसेनमा बाघ जात्रा देखाइयो
आइतबार, साउन २९, २०७९
पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने बाघ जात्रा आइतबार देखाइएको हो । सो अवसरमा तानसेनको बजारमा बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरेका थिए । बाघको रुपमा सिंगारिएको मान्छेलाई शिकारीहरुले घेरेको अभियनमा बाघ जात्रा देखाइन्छ ।
साँस्कृतिक सहर तानसेन
आइतबार, साउन २९, २०७९
तानसेन पाल्पा जिल्लाको सांस्कृतिक सहर । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो स्थानमा पर्ने सांस्कृतिक सहर हो । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिन सम्म यहाँ जात्रा चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि यसलाई जिल्ला भित्रको सांस्कृतिक सहर भनिएको हो । काठमाडौं उपत्यकामा थुप्रै जात्रा चाडपर्वहरु मनाइन्छ जसको आ–आफनै विशेषताहरु...
पाल्पामा उद्योग व्यवसायमा युवाको आकर्षण, फस्टाउँदै उद्योग व्यवसाय
आइतबार, साउन २९, २०७९
पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भए पनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग...
बालबालिकालाई खोप दिइँदै
आइतबार, साउन २९, २०७९
बालबालिकालाई दोस्रो चरणको कोभिड विरुद्धको खोप दिइन लागिएको छ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि दोस्रो चरणको खोपको पहिलो मात्रा भदौ ५ बाट दिन लागेको हो । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने...
धार्मिक क्षेत्रमा माछापुच्छ्रेको क्यूआर कोड
आइतबार, साउन २९, २०७९
माछापुच्छ्रे बैंकले धार्मिक क्षेत्रमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल आर्थिक विकास गर्ने गरी धार्मिक क्षेत्रमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । उसले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
सबैले खोप लगाऔं
आइतबार, साउन २९, २०७९
नेपालमा पुनःकोरोना संक्रमणको खतरा बढ्दै गएको छ । दैनिकरुपमै ठूलो संख्यामा संक्रमितहरु देखा पर्न थालेका छन् । कोरोनाको चौथो लहर आइरहेको आशङ्कामाझ संक्रमितहरुको संख्यामा समेत दिन प्रतिदिन वृद्धि हुँदै गएको पाइनुले चिन्तालाई बढाएको छ । यसको नियन्त्रणको मुख्य उपाय भनेकै खोप र स्वास्थ्य मापदण्ड हो ।
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल
शनिबार, साउन २८, २०७९
मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहेको पाल्पा विकास केन्द्रको अध्यक्षमा पत्रकार कृष्ण पोखरेल पुनः निर्विरोध निर्वाचित भएका छन् ।


