गणतन्त्र, प्रजातन्त्र र राजतन्त्रको विश्लेषण
सोमबार, जेठ १५, २०८०
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
सोमबार, जेठ १५, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताएका छन् ।
गणतन्त्र दिवस मनाइँदै
सोमबार, जेठ १५, २०८०
आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन हो गणतन्त्र दिवस ।
जेठ १२ देखि भनिएको ‘पाल्पा गोल्ड कप’ फुटबल आजदेखि
सोमबार, जेठ १५, २०८०
जेठ १२ गतेदेखि सञ्चालन हुने भनिएको कर्णेल उजीरसिंह ‘पाल्पा गोल्ड कप’ फुटबल प्रतियोगिता आजदेखि हुुने भएको छ । पाल्पा फुटबल संघले जेठ १ गते पत्रकार सम्मेलन गरी १२ देखि हुने भनिएको फुुटबल प्रतियोगिता (आज) सोमबारदेखि गर्न लागेको हो ।
कृषकलाई गोलासहित माहुरी उपहार
सोमबार, जेठ १५, २०८०
गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो ।
जनताको पक्षमा बजेट आओस्
सोमबार, जेठ १५, २०८०
जेठ महिना अर्थसँग सम्बन्धित पक्षहरुका लागि अलि बढी चासोको महिना हो । पछिल्लो समय यो महिना अर्थजगतका लागि मात्रै नभएर सर्वसाधरण जनताका लागि पनि उतिकै महत्व रहेको छ । यति मात्रै कहाँ हो ? राजनीतिक नेतृत्व, मन्त्री सांसद तथा कार्यकर्ता आफ्ना केहि योजना तथा कार्यक्रम बजेटमा समावेशका लागि दौडधुप गर्ने...
गणतन्त्र दिवसको औचित्य
सोमबार, जेठ १५, २०८०
मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । हरेक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइन्छ । आज पनि देशभर १६ औं गणतन्त्र दिवस मनाइँदै छ । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भनौ जनता आफैले आफ्नै लागि गर्ने शासन पद्धति हो यो । नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी...
पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता
आइतबार, जेठ १४, २०८०
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष शंकर भण्डारीले पत्रकार महासंघको सदस्यता त्याग गरेका छन् । महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने अभियानमा साथ दिने भन्दै भण्डारीले स्वेच्छिक सदस्यता त्यागको घोषणा गरेका हुन् ।
जेठ १२ देखि भनिएको ‘पाल्पा गोल्ड कप’ फुटबल भोलिदेखि
आइतबार, जेठ १४, २०८०
जेठ १२ गतेदेखि सञ्चालन हुने भनिएको कर्णेल उजीरसिंह ‘पाल्पा गोल्ड कप’ फुटबल प्रतियोगिता भोलिदेखि हुुने भएको छ । पाल्पा फुटबल संघ जेठ १ गते पत्रकार सम्मेलन गरी १२ देखि हुने भनिएको फुुटबल प्रतियोगिता सोमबारदेखि गर्न लागेको हो । तयारी नपुुगेका कारण खेल केही दिन ढिला गरी सञ्चालन गर्न लागिएको संघले...
देशलाई आर्थिक संकटबाट बचाउन संघीयता खारेज गर्नैपर्छ : उपाध्यक्ष पौडेल
आइतबार, जेठ १४, २०८०
राष्ट्रिय जनमोर्चा नेपालकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले संघीयताको कारण देश आर्थिक रुपमा टाट पल्टिदै गएकाले तुरुन्त खारेज गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय जनमोर्चा नेपालले जेठ १ गते देखी शुरु गरेको मेचीमहाकाली अभियानको क्रममा टोलीको नेतृत्व गर्दै पाल्पा आएकी उपाध्यक्ष पौडेलले संघीयताको कारण दिनहुँ विकास बजेट घट्दै गएको, चालु खर्च बढ्दै...
रिलायबलले गर्यो एमडिआरटी उपाधि प्राप्त पाल्पाकी तिवारीलाई सम्मान
आइतबार, जेठ १४, २०८०
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले (एमडिआरटी) मिलिनियर डोलर राउण्ड टेवलको उपाधि प्राप्त गर्न सफल पाल्पा तानसेनकी गीता कुमारी तिवारीलाई सम्मान गरेको छ । कम्पनीले २०२४ का लागि पाल्पाबाट पहिलो पटक एमडिआरटी उपाधि प्राप्त गरेकी तिवारीलाई तानसेनमा एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको हो ।
रामपुर नगर सरकारको एक वर्ष, अव्यवस्थितवासीलाई लाल पुर्जादेखि मजदुरको बिमासम्म
आइतबार, जेठ १४, २०८०
जिल्लाको रामपुर नगर सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उसले एक वर्षे कार्यकालमा गरेका २९ कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेको छ । नगर प्रमुख रमणबहादुर थापाले नगर सरकारको नेतृत्व गरेको ६ वर्ष पुरा भएको छ । पहिलो कार्यकालको नेतृत्व गरेका थापा पुनः दोस्रो कार्यकालका लागि समेत निर्वाचित...


