Shittalpati
आगलागीबाट बच्न टुुँडिखेलमा कृत्रिम अभ्यास
आगलागीबाट बच्न टुुँडिखेलमा कृत्रिम अभ्यास शनिबार बिहान एकाएक तानसेनस्थित टुँडिखेलमा फुसको छानो भएका घरबस्तीमा आगलागी भयो । आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो । प्रहरी सेटबाट तत्कालै विपद् व्यवस्थापनलाई जानकारी गराइयो । एम्बुलेन्स र दमकल साइरन बजाउँदै टुँडिखेल पुगे । 
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो १३ असोज २०८० मा पाल्पा प्रहरीले जिल्लाको तिनाउ गाउँपालिका–३ सिद्धार्थ राजमार्ग र तानसेन नगरपालिका–६ बसपार्कमा बुटवलबाट भ्यानमा ल्याउँदै गरेका अवैध सामग्री बरामद गर्‍यो । त्यसमा भन्सार छली गरी ल्याइएका २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान रहेको थियो ।
आज विश्व अहिंसा दिवस
आज विश्व अहिंसा दिवस आज विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आÞवानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।
विषय केन्द्रीत ध्यान गर सबै काम सफल हुन्छ : बौद्ध धर्म गुरु डा. बज्राचार्य
विषय केन्द्रीत ध्यान गर सबै काम सफल हुन्छ : बौद्ध धर्म गुरु डा. बज्राचार्य बौद्ध धर्म गुरु डा. कविन्द्र बज्राचार्यले बुद्ध उपदेश, बुद्ध शिक्षा आधुनिक युग सुहाउँदो रहेको बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेनको वार्षिक साधारण सभा तथा आठौं अधिवेशनलाई सम्बोधन गर्दै बौद्ध गुरु डा.बज्राचार्यले बौद्ध शिक्षा तथा उपदेशहरु जीवनका लागि सबैभन्दा उपयुक्त शिक्षा भएकाले नियम संगत पालना गर्न कार्यक्रममा सहभागीहरु लाई...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । 
प्रहरीद्वारा पाल्पामा अवैध सामान बरामद
प्रहरीद्वारा पाल्पामा अवैध सामान बरामद जिल्लाका विभिन्न ठाउँहरुबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँका दुई छुट्टाछुट्टै स्थानबाट २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान बरामद गरेको हो ।
रेसुङ्गा–काठमाडौं उडान समय परिवर्तन
रेसुङ्गा–काठमाडौं उडान समय परिवर्तन रेसुङ्गा विमान स्थलबाट उडान हुने गुल्मी–काठमाडौंको समय तालिका परिवर्तन गरिएको छ । गुल्मीबाट प्रत्येक हप्ताको मंगलबार र शुक्रबार नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले उडान भर्दै आएकोमा अहिले विविध कारण देखाउँदै समय तालिका परिवर्तन गरेको हो ।
आज जेष्ठ नागरिक दिवस मनाइँदै
आज जेष्ठ नागरिक दिवस मनाइँदै आज ३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानवअधिकार बारे विश्वव्यापी घोषणा गरिएका वाचा पुरा गरौं’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ दिवस मनाउन लागिएको हो ।
पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन
पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा सेवारत कर्मचारीहरुको तानसेनमा भएको भेलाले कर्मचारी मञ्च गठन गरेको हो । 
प्रधानमन्त्री स्वदेश फिर्ता
प्रधानमन्त्री स्वदेश फिर्ता संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् ।
पाल्पामा नेपाल वडासंघ गठन
पाल्पामा नेपाल वडासंघ गठन पाल्पामा नेपाल वडासंघ गठन भएको छ । तानसेनमा भएको जिल्लाका वडा अध्यक्षहरुको भेलाले वडासंघ गठन गरेको हो ।
तानसेनको टुँडिखेलमा आगलागी नियन्त्रणको पूर्व अभ्यास  
तानसेनको टुँडिखेलमा आगलागी नियन्त्रणको पूर्व अभ्यास   असोज १३ गते शनिबार विहान तानसेनको टुँडिखेलमा अचानक मानिसहरू भागदौड गर्दै हारगुहार मागिरहेका थिए । त्यत्तिकैमा एम्बुलेन्स र दमकलको साइरेनले तानसेनवासीको मन खिच्यो ।
Weather Update