नवजनचेतना राष्ट्रिय दैनिक २०८१ चैत १७ गते आइतबार
आइतबार, चैत १७, २०८१
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन
शनिबार, चैत १६, २०८१
नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन माथागढी–४ झडेवामा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सम्मेलन भएको हो ।
पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा
शनिबार, चैत १६, २०८१
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा विरोधसभा गरेको हो ।
पाल्पामा राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने
शनिबार, चैत १६, २०८१
पाल्पामा भव्य रुपमा राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । जिल्लाका विभिन्न ठाउँमा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान
शनिबार, चैत १६, २०८१
समाजको सकारात्मक रुपान्तरणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेको छ ।
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा
शनिबार, चैत १६, २०८१
दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला
शनिबार, चैत १६, २०८१
जिल्लाको तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल, प्याब्सन पाल्पाको आयोजनामा जिल्लाका निजी विद्यालयहरुका अध्यक्ष तथा प्रिन्सिपलहरुको एक दिने भेला शनिबार भएको हो ।
राजावादीको प्रदर्शन अराजक : कतै तोडफोड, कतै आगजनी
शनिबार, चैत १६, २०८१
राजतन्त्र समर्थकले शुक्रबार राजधानीमा गरेको प्रदर्शन अराजक बनेको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँहरुमा कतै तोडफोड, कतै आगजनी गरेका छन् ।
आज विश्व नेवाः दिवस मनाइँदै
शनिबार, चैत १६, २०८१
विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वल्र्ड नेवाः अर्गनाइजेशनको आÞवानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदैछन् ।
सदन अवरोध गर्नु गलत
शनिबार, चैत १६, २०८१
संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ । तर त्यही संस्थालाई निरन्तर अवरोध सिर्जना गरिएको छ ।
लोक दोहोरी प्रतिष्ठान पाल्पाद्वारा श्रीनगरमा बनभोजसँगै सांस्कृतिक कार्यक्रम
शुक्रबार, चैत १५, २०८१
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले बनभोजसँगै साँस्कृतिक कार्यक्रम गरेको छ । प्रतिष्ठानले शुुक्रबार ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा बनभोजसँगै साँस्कृतिक कार्यक्रम गरेको हो । तिहारमा देउसी भैलोमार्फत संकलन भएको रकमबाट बनभोजसहित साँस्कृतिक कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ । उसले देउसी भैलोमार्फत संकलित केही रकम बनभोज र बाँकी रकम...
राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु
शुक्रबार, चैत १५, २०८१
राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएपछि काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाइएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको हो ।


