Shittalpati
मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी
मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी दुर्गा पक्ष एवं वडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ ।
झापामा दुर्घटनामा तीन जनाको मृत्यु
झापामा दुर्घटनामा तीन जनाको मृत्यु झापामा आज (आइतबार) छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो । 
गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा  १४ जना घाईते
गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा १४ जना घाईते जिप दुर्घटना
पाल्पा जेसिजद्वारा संस्कृति संरक्षणका लागि पिङ निर्माण
पाल्पा जेसिजद्वारा संस्कृति संरक्षणका लागि पिङ निर्माण पाल्पा जेसिजले संस्कृति संरक्षण गर्न जिल्लाको तानसेन नगरपालिका – ५ कैलाशनगर स्थित पार्कमा पिङ निर्माण गरेको छ ।  जेसिजले वडा कार्यालयको समन्वयमा नेपालीहरुको महान पर्व  बडा दसैंको अवसरमा २ वटा लुठे पिङ निर्माण गरेको हो ।
चाडपर्वको मुखमा अचाक्ली महँगी
चाडपर्वको मुखमा अचाक्ली महँगी नेपालीहरुको महानपर्व दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ता चप्पलको मूल्य अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।
बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
बालविवाह रोक्न बालिका बीमा कार्यक्रम रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको छ । गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने कार्यक्रम अघि बढाएको हो । 
रोकेको छ कसले र रोकिन्छ के का लागि ?
रोकेको छ कसले र रोकिन्छ के का लागि ? भनिन्छ इच्छा शक्ति भए संसरमा असम्भव केही पनि छैन् । यो पंक्तिकारको मान्यता पनि यही हो वा सामाजिक वा सार्वजनिक जीवन दर्शन पनि यही हो । तर कहिले काही भने हैन केही गरौं वा केही प्रारम्भ गरौं वा लौन अवत केही गरौं भन्ने प्रस्ताव माथि देखाइने उदाशिनता वा सम्भव छैन्...
बजारमा भिड छ, व्यापार छैन
बजारमा भिड छ, व्यापार छैन पाल्पासहित देशैभरका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधन किनबेच हुने हुँदा दसैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
विरामीलाई आर्थिक सहयोग
विरामीलाई आर्थिक सहयोग नारायण युवा क्लव तानसेन र अमर नारायण कभर्डहल व्यवस्थापन समितिले विरामीलाई आर्थिक सहयोग गरेका छन् । क्लवका सदस्य रमेश रजाककी आमा कमला रजाकको श्वास्प्रश्वासमा समस्या भई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि क्लव र कभर्डहल समितिले रकम संकलन गरी आर्थिक सहयोग गरेका हुन् ।
Weather Update