Shittalpati
कृषि उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकको माटो परीक्षण
कृषि उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकको माटो परीक्षण जिल्लाको बगनासकाली गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । कृषकको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न एक दिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा ५२ जना कृषकको माटो परीक्षण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग
तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको भन्दै आईतबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरिएको छ । स्वतःस्फुर्त रुपमा जम्मा भएका युवायुवतीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेका हुन् ।
विश्व रक्तदाता दिवस र अवस्था
विश्व रक्तदाता दिवस र अवस्था विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ जिल्लाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा भएका जातीय विभेदको घटनाप्रति ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । नेपाल दलित संघका जिल्ला अध्यक्ष लुमबहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, दलित...
गुल्मी लोकदोहोरी प्रतिष्ठान स्वास्थ्य सामग्री लिएर क्वारेन्टाइन पुग्यो
गुल्मी लोकदोहोरी प्रतिष्ठान स्वास्थ्य सामग्री लिएर क्वारेन्टाइन पुग्यो कुनै बेला देशका विभिन्न जिल्लाहरुमा सञ्चालन हुने मेला महोत्सवका सांस्कृतिक कार्यक्रमहरुमा उद्घोषक र गायकका रुपमा देखिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीका अध्यक्ष बसन्त खत्री यतिबेला कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रिय देखिएका छन् ।
गुल्मीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
गुल्मीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु जिल्लाको सदरमुकाम तम्घास स्थित आइसोलेसनमा बसेका एक पुरुषको निधन भएको छ । कोरोना संक्रमित धुर्काेट गाउपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले जानकारी दिए । उनका अनुसार भारतबाट जेठ ४ गते घर आएका उनी धुर्काेट गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । शनिबार...
खेर गएको पाखोमा अलैँची खेती
खेर गएको पाखोमा अलैँची खेती निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् । उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका हुन् । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उनले उत्पादनको पहिलो वर्ष रु १५ हजार र दोस्रो वर्ष रु एक लाख ५० हजारको अलैँची विक्री...
मुख्यमन्त्री कार्यक्रमको प्रभाव : सुध्रिँदै विपन्नको जीवनस्तर
मुख्यमन्त्री कार्यक्रमको प्रभाव : सुध्रिँदै विपन्नको जीवनस्तर रिब्दीकोट गाउँपालिका–५ ठिमुरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ । परम्परागत खेतीपातीबाट साेंचेजस्तो आम्दानी नभएपछि बगाले परिवारलाई जीविकोपार्जन गर्न निकै सकस परेको थियो । प्रदेश ५ मा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले व्यावसायिक ढ·बाट मौरीपालन गर्न आधुनिक...
रक्तदाताको सदुपयोग गरौं
रक्तदाताको सदुपयोग गरौं आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो । दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने अवसरको रुपमा समेत लिने गरिएको...
गुल्मी काँग्रेसको बैठक : अनियमितता छानबिनको माग
गुल्मी काँग्रेसको बैठक : अनियमितता छानबिनको माग नेपाली कांग्रेस गुल्मीले अनियमितता माथि छानबिनको माग गरेको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) लाई नियन्त्रण गर्नको लागि जिल्लामा बनाईएका क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनमा भएको आर्थिक अनियमिततालाई छानबिन गरी त्यसलाई रोक्नको लागि सम्बन्धित निकायंसँग कांग्रेसले आग्रह गरेको हो ।
पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो
पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टाइनको अनुगमन गरी आवश्यक परामर्श दिएका छन् ।
Weather Update