Shittalpati
तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा
तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा तानसेन नगरपालिका अर्गलीस्थित रनुवामा भेटिएको अनौंठो गुफाको प्रचार –प्रसार र संरक्षणमा स्थानीय युवाहरु लागेका छन् । गुफाको प्रचार र संरक्षण गरी पर्यटकीय विकास गर्न युवाहरु सक्रिय रुपमा लागेका छन् । उनीहरुले अनौठौ गुफाको विस्तृत अध्ययन अगाडि बढाएका छन् ।
बगनासकालीले पठायो क्वारेन्टाइनमा रहेकाको पिसिआर परीक्षण गर्न स्वाब
बगनासकालीले पठायो क्वारेन्टाइनमा रहेकाको पिसिआर परीक्षण गर्न स्वाब जिल्लामा किट अभावका कारण स्वाब संकलन रोकिएका बेला बगनासकाली गाउँपालिकाले भने आफ्नै स्रोतमा पिसिआर परीक्षणका लागि भिटिएम खरिद गरी क्वारेन्टाइनमा रहेका नागरिकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ । क्वारेन्टाइनमा रहेका एक सय १५ जनाको दुई दिन लगाएर स्वाब संकलन गरेको गाउँपालिकाले शुक्रबार प्रादेशिक प्रयोगशाला भैरहवा पठाएको हो ।
तानसेन गुठीद्वार विपन्न परिवारलाई राहत
तानसेन गुठीद्वार विपन्न परिवारलाई राहत लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेका तानसेनका विपन्न परिवारका लागि तानसेन गुठी काठमाडौंले राहत वितरण गरेको छ । तानसेन गुठी काठमाडौंको आर्थिक सहयोग र तानसेन गुठी तानसेनको समन्वयमा तानसेन नगरपालिका ६ का विपन्न वर्ग, दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका मजदुरलाई वडामा पुगी राहत स्वरुप खाद्यान्न वितरण गरेको हो...
गण्डकी बैंकद्वारा विद्यालयलाई सहयोग
गण्डकी बैंकद्वारा विद्यालयलाई सहयोग गण्डकी विकास बैंक लिमिटेड गुल्मी शाखाले जिल्लाको एक विद्यालयलाई भौतिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास माध्यमिक विद्यालयलाई स्टिल दराज दुई थान सहयोग गरेको हो ।
मनका कथाहरु भित्र विचरण गर्दा
मनका कथाहरु भित्र विचरण गर्दा मनजीले धेरै अगाडि दिएको आफ्नो कथासंग्रह मनका कथाहरु पढ्ने फुर्सद नभएर त्यसै थन्किएको बेला कोरोना विरुद्धको लक डाउनले त्यो अवसर प्रदान गर्‍यो । म समालोचक त होइन, त्यो मेरो लेखनको विधा पनि होइन ।
सीपयुक्त सिकाईमा जोड देऊ
सीपयुक्त सिकाईमा जोड देऊ लामो समयदेखिको बन्दाबन्दीले विद्यार्थीहरु घरमै बसेका छन् । सबै शैक्षिक संस्थाहरु ठप्प छन् । जसले गर्दा विद्यार्थीहरुको पठन–पाठन पनि समेत प्रभावित भएको छ । केही स्थानीय सरकारहरुले प्रभावित बनेका विद्यार्थीहरुलाई अनलाईन, रेडियो, टेलिभिजनबाट पठन–पाठनलाई अगाडि बढाएको अवस्था छ भने केही स्थानहरुमा कार्ययोजना पुस्तिका निर्माण गरेर पठन–पाठनलाई अगाडि बढाएको अवस्था हो ...
सिलुवाको तालखोलामा स्काभेटर सहित अपरेटरलाई पहिरोले पुर्‍यो
सिलुवाको तालखोलामा स्काभेटर सहित अपरेटरलाई पहिरोले पुर्‍यो सडक चौडा गर्ने क्रममा पूर्वखोला १ सिलुवाको तालखोलामा स्काभेटरलाई पहिरोले पुरेको छ । जिल्लाको सिलुवा–अर्चले सडक खण्डको सडक फराकिलो बनाउने क्रममा माथिबाट खसेको पहिरोले बा २ क ७७७१ नम्बरको स्काभेटरसंगै अपरेटरलाई पुरेको थियो ।
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । विहिबार माथागढी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २३ पुगेको हो । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका थप एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रीकृष्ण भट्टराईले जानकारी...
कार दुर्घटनामा घाईतेको नाम ठेगना खुल्यो, अवस्था गम्भीर
कार दुर्घटनामा घाईतेको नाम ठेगना खुल्यो, अवस्था गम्भीर जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको कार तिनाउ खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक गुल्मी जिल्ला मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल घाईते भएको जिल्ला प्रहरी कार्यालयका...
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ...
हेर्दाहेदै त्यो कालोदिनको सात वर्ष पुगेछ... त्यो कालो दिनको याद आज पनि आइरहेछ । झलमल्ल घाम त लागिरहेको थियो, तर त्यस दिन मैले केही देखेको थिएन, संसार अध्यारो थियो । जन्मे पछि मर्नु त छदै थियो, तैपनि शायद मान्छेलाई धेरै वषै बाच्ने रहर सबैलाई हुन्छ होला । यति कुरा गर्दा कोही मरेका कुरा वा घटना दर्शाउन...
पाल्पाको तिनाउमा कार दुर्घटना :  एक घाईते
पाल्पाको तिनाउमा कार दुर्घटना : एक घाईते जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको कार दुर्घटना भएको हो ।
Weather Update