Shittalpati
सङ्क्रमित महिला सम्पर्क विहीन
सङ्क्रमित महिला सम्पर्क विहीन नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् ।
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
सन्दीपको दुई विकेटपछि जमैकालाई राहत नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आवद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।
नेपालमा कोरोना बिमा गर्ने बढे
नेपालमा कोरोना बिमा गर्ने बढे नेपालमा कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु पनि बढेका छन् । कोरोना संक्रमणले निम्त्याउन सक्ने आर्थिक जोखिमलाई लक्षित गर्दै सरकारले बिमा नीति ल्याएको र संक्रमणको दर बढ्दै गएपछि कोरोना बिमा गर्नेहरु ह्वात्तै बढेका हुन् ।
पाल्पामा विदेशबाट फर्किएकालाई गाउँमै अवसर
पाल्पामा विदेशबाट फर्किएकालाई गाउँमै अवसर कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि विदेशमा काम गरिरहेका पाल्पाका करिब ४ हजार युवा घर फर्किएका छन् । अहिले पाल्पाका १० वटै पालिकाको गाउँबस्तीमा विदेशको रोजगारी गुमाएर फर्किएका युवाहरुले भरिएका छन् ।
भारतको चलखेल कुलमानको विदाई !
भारतको चलखेल कुलमानको विदाई ! आज कै दिन तर ५ वर्ष अगाडिको समय कल्पना गरौं त अत्यासलाग्दो, अन्धकारमय उधेक लाग्दो थियो । वत्ति आएको पत्तै हुदैन्थ्थे । ब्यापारिक एवं औधोगिक घरनामा जेनेटरको आवाज सुनिन्थ्यो ।
कमजोर प्रतिपक्ष
कमजोर प्रतिपक्ष पछिल्लो समय प्रतिपक्षका रूपमा काँग्रेसको उपस्थिति निकै कमजोर रहेको देखिएको छ । प्रमुख प्रतिपक्षी दल भनेको मुलुकको शासन सत्ताको वैकल्पिक शक्ति हो ।
पाल्पामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण
पाल्पामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण जिल्लामा समुदायस्तरका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रम्भा गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पाको रम्भामा विद्युत सर्ट भई आगोलागी हुँदा ३५ लाखको क्षति
पाल्पाको रम्भामा विद्युत सर्ट भई आगोलागी हुँदा ३५ लाखको क्षति जिल्लाको रम्भा गाउँपालिका १ संघामा विद्युत सर्ट भई आगोलागी हुँदा ३५ लाख बराबरको भौतिक क्षति भएको छ । आईतबार दिउँसो संघामा रहेका श्री कृष्ण गण्डकी युवा क्लव, युवा सुचना केन्द्र र ठूलिटार सामुदायिक बन कार्यालय हुंगीको सामुहिक भवनमा अचानक विद्युतको तार सर्ट भई आगोलागी हुँदा ३५ लाख बराबरको भौतिक क्षति...
प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु
प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमितको आईतबार मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु
एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आईतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख...
Weather Update