कोरोनाबाट थप १३ को मृत्यु
आइतबार, भदौ १४, २०७७
पाल्पामा कोरोनाबाट दुई जनाको मृत्यु, पाँच सय ७९ जनामा संक्रमण, पाँच सय ६१ जना निको
आइतबार, भदौ १४, २०७७
विश्वभर बढ्दै गएको कोरोना भाइरसको संक्रमण पछिल्ला महिनायता नेपालमा पनि बढ्दै गएको छ । यसको गति तीव्र भइरहदा समुदायमै फैलिइसकेको आशंका समेत हुन थालेको छ ।
स्थिति भयावह नबनोस्
आइतबार, भदौ १४, २०७७
नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । पछिल्लो समय कोरोना नियन्त्रणमै आएजसरी मानिसहरु पूर्ववत् अवस्थामा फर्किन थालेका छन् ।
पाल्पामा थप ६ जनामा संक्रमण
शनिबार, भदौ १३, २०७७
जिल्लामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तिनाउ गाउँपालिकाका ६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि
शनिबार, भदौ १३, २०७७
तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी तानसेन ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शनिबार अन्त्येष्टि गरिएको छ । उनको शव शनिबार नेपाली सेना गोरखदल गण पाल्पाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र आफन्तको उपस्थितीमा व्यवस्थापन गरेको हो ।
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि
शनिबार, भदौ १३, २०७७
तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी तानसेन ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शनिबार अन्त्येष्टि गरिएको छ । उनको शव शनिबार नेपाली सेना गोरखदल गण पाल्पाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र आफन्तको उपस्थितीमा व्यवस्थापन गरेको हो ।
माथागढीमा समुदायस्तरका एक सय ४१ जनाको स्वाब संकलन
शनिबार, भदौ १३, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले समुदादायस्तरका एक सय ४१ जनाको स्वाब संकलन गरेको छ । गाउँपालिकाले समुदायमा रहेर अग्र भागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेका र शिक्षकहरुको स्वाब संकलन गरेको हो ।
कतै तपाई काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न ? हुनुहुन्छ भने पिसिआर रिपोर्ट लिएर मात्र जानुहोस् !
शनिबार, भदौ १३, २०७७
कतै तपाई छोटो समयका लागि काम विशेषले गुल्मी जाँदै त हुनुहुन्न, यदि जाँदै हुनुहुन्छ भने कोरोना परीक्षणको रिपोर्ट लिएर मात्र जानु होला । अन्यथा १० दिन होमक्वारेन्टाईनमा बस्नुपर्नेछ , जसले गर्दा तपाइको १० दिनको अमूल्य समय त्यतिकै खेर जाने छ ।
प्रदेश पाँचमा संक्रमितको संख्या छ हजार पुग्यो
शनिबार, भदौ १३, २०७७
प्रदेश पाँचमा शुक्रबारको डाटा अनुसार कोरोना भाइरस संक्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ ।
प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु
शनिबार, भदौ १३, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको संख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
बहिनीको सन्देश दाजुलाई !
शनिबार, भदौ १३, २०७७
नभने दाइले आइन बहिनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !
साहित्यकार शुभ श्रेष्ठको महाप्रस्थान
शनिबार, भदौ १३, २०७७
नेपाली साहित्यको श्रीवृद्धिका लागि राष्ट्रिय स्तरमै महत्वपूर्ण योगदान पुर्याउँदै आएकी साहित्यकार शुभ श्रेष्ठको ८ भाद्र २०७७ सोमबारका दिन ७१ वर्षको उमेरमा हिमाल अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । ‘लामो समयसम्म दुवै मिर्गौलाको रोगबाट ग्रसित छोरी समानकी पाल्पाली चेलीको निधनले म निकै मर्माहत भएको छु ।


