Shittalpati
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ रुप्सेका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
जेल भित्रै बन्दी बनाइएपछि ...
जेल भित्रै बन्दी बनाइएपछि ... पाल्पा कारागारमा बन्दी जीवन विताई रहेका बन्दी नाईकेहरुलाई त्यहाँका बन्दीहरुले कारागार भित्रै बन्दी बनाएका छन् । कारागारका बन्दीहरुको लागि समान किन्ने र उनीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ असल आचरण भएका बन्दी मध्येबाट दाई नाईके र भाइ नाईके गरेर उनीहरुको नेतृत्व गर्ने जिम्मेवारी पाएका केही नाईकेहरुलाई बुधबार विहानैदेखि साझ अवेरसम्म बन्दी...
भीरबाट खसेर महिलाको मृत्यु
भीरबाट खसेर महिलाको मृत्यु जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो ।
हराइरहेका दाजुभाइ मृत भेटिए
हराइरहेका दाजुभाइ मृत भेटिए दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।
पाल्पामा पराल मुनि सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु
पाल्पामा पराल मुनि सुतेका पुरुषको ट्याक्टरले किचेर मृत्यु जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा पराल मुनि सुतेका एक पुरुषको ट्याक्टरले किचेर मृत्यु भएको छ । बुधबार राती १० बजेको समयमा धान लोड गरेर हुमिन तर्फ जाँदै गरेको लु ३ त ९८१२ नम्बरको ट्याक्टरले पराल मुनि सुतिरहेका सोही स्थानका ६६ वर्षीय टिकाबहादुर जिसीलाई किच्न पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु
पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु जिल्लामा थप कोरोना संक्रमित ४४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेका पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
चोरी नियन्त्रणमा लागौं
चोरी नियन्त्रणमा लागौं हरेक वर्ष चाडपर्वको समयमा चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ । यही भीडभाडको मौका छोपेर चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् ।
उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता
उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । जिल्लाको मुसिकोट नगरपालिका र नेपाल बैंक लिमिटेड बिच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।
माथागढीमा खानेपानी योजना स्तरीकरण
माथागढीमा खानेपानी योजना स्तरीकरण जिल्लाको माथागढी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता (वास) योजना सम्बन्धी स्तरीकरण कार्यक्रम भएको छ । गाउँपालिका ४ मा मोवाइल एप्लिकेशन मार्फत संकलन गरिएका तथ्याड्ढहरुको प्रस्तुतिकरण र खानेपानी योजना स्तरिकरण गरिएको हो ।
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता भदौ १७ गते भुजी खोलामा बाढी–पहिरो नआएको भए यतिबेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँद्मा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने जिल्लामा यसवर्ष धान उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको छ । बेमौसमी वर्षाद्, रोकको प्रकोप र रासायनिक मलको अभावका कारण धान उत्पादनमा गिरावट आउन सक्ने विज्ञहरुले अनुमान गरेका हुन् ।
Weather Update