Shittalpati
साउन १ गतेपछि जन्मिएका छोरीलाई मासिक एक सय खातामा !
साउन १ गतेपछि जन्मिएका छोरीलाई मासिक एक सय खातामा ! दाङको तुलसीपुर उपमहानगरपालिकाले गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना रु १०० का दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५ औँ बैठकले कार्यविधि पारित गरेको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार प्रदेशको रुपन्देही, कपिलवस्तु, बर्दिया र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।
रामपुरमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद र गहना चोरी
रामपुरमा अपरिचित व्यक्तिद्वारा लुटपाट गरी नगद र गहना चोरी जिल्लाको रामपुर नगरपालिका ८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी भएको छ । स्थानीय मनकुमारी श्रेष्ठको घरबाट मंगलबार बिहान १ः ३० बजेको समयमा लुटपाट गरी नगद तीन लाख अन्ठाउन्न हजार र सुनका विभिन्न गहना चोरी भएको हो ।
धुर्कोट गाउँपालिकामा खसी बोकाको निर्यात बढ्दै
धुर्कोट गाउँपालिकामा खसी बोकाको निर्यात बढ्दै जिल्लाको धुर्कोट गाउँपालिकामा खसी बोकाको निर्यात बढ्दै गएको छ । गाउँपालिकाले सहकारी मार्फत जिउँदो खसी बोकाको निर्यात गरिहेको छ । धुर्कोट गाउँपालिकाले अहिलेसम्म कुल पाँच लाख ८२ हजार बराबरको जिउँदो खसी बोका विक्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । धुर्कोटमा
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।
नेकपामा आएको तरङ्ग
नेकपामा आएको तरङ्ग सत्ताधारी नेकपाभित्र विभिन्न किसिमका समस्याहरु आएका छन् । विवाद उपविवाद र महाविवाद बिच नेकपाले असल उत्तराधिकारी पाउन नसकेको प्रसव पीडा अहिले छताछुल्ल भएको छ ।
पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन
पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन पाल्पामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । पाल्पामा पहिलो पटक रामपुरमा मेडिकल व्यवसाय गर्ने ४४ वर्षिय एक पुरुष स्वास्थ्यकर्मीको निधन भएको हो ।
मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त
मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएका छन् । मंगलबार देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अन्तरराष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै
अन्तरराष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो ।
विस्थापन हुँदै खरका छाना
विस्थापन हुँदै खरका छाना गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन ‘जस्ता’ लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् ।
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत रामपुर नगरपालिका ७ पाल्पाका ४४ वर्षीय पुरूषको मृत्यु भएको हो ।
Weather Update