Shittalpati
कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै
कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ ।
पाल्पाको रामपुरमा कुलोमा डुवेर १९ महिने शिशुको मृत्यु
पाल्पाको रामपुरमा कुलोमा डुवेर १९ महिने शिशुको मृत्यु जिल्लाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ । मटेरी बस्ने योगमाया थापाको १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर आज विहान मृत्यु भएको हो ।
पाल्पामा जिप र मोटरसाईकल एक आपसमा ठोकिदा दुई घाइते
पाल्पामा जिप र मोटरसाईकल एक आपसमा ठोकिदा दुई घाइते जिल्लाको बगनासकाली गाउँपालिका १ मंगलचोकमा जिप र मोटरसाईकल एक आपसमा ठोकिएका छन् । मंगलबार विहान मंगल चोक स्थित सिद्धार्थ राजमार्गमा रामपुरबाट तानसेन तर्फ आउदै गरेको लु १ ज ४१७८ नं. को जिप र बिपरित दिशाबाट जादै गरेको लु १७ प ५६२४ नं.को मोटरसाईकल ठोकिएका हुन् ।
ट्रकको ठक्करबाट एकको मृत्यु
ट्रकको ठक्करबाट एकको मृत्यु कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
गुल्मीमा दुलही लिन हिडेको जिप दुर्घटना, दुलहासहित १३ जना घाइते
गुल्मीमा दुलही लिन हिडेको जिप दुर्घटना, दुलहासहित १३ जना घाइते जिल्लामा दुलही लिन हिडेको जिप दुर्घटना भएको छ । आज कालीगण्डकी गाउँपालिका–२ अर्बेनी कोटदेखि दुलही लिनका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप कोटनजिकैको खर्कको ओरोलोमा दुर्घटना भएको हो ।
चौराहा–गोलपार्क सडक विस्तारको बाटो खुला
चौराहा–गोलपार्क सडक विस्तारको बाटो खुला बुटवलको चौराहादेखि गोलपार्कसम्म साढे तीन किलोमिटरको सडक विस्तारका लागि सडक सीमामा पर्ने घर भत्काउन बाटो खुलेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यसअघि दिएको ‘कानूनबमोजिम जग्गा प्राप्त गरेर मात्रै सडक किनारका घर भत्काउनु’ भन्ने आदेशलाई गत असार ९ गते सर्वोच्चले अल्पकालीन आदेशका रुपमा सदर गरेपछि सडक सीमाका घर भत्काउने...
जीप दुर्घटना : एकको मृत्यु, सात घाइते
जीप दुर्घटना : एकको मृत्यु, सात घाइते बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित
लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ ।
पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना : चालकको मृत्यु
पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना : चालकको मृत्यु जिल्लाको रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना भएको छ । आइतबार सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना भएको हो ।
पाल्पाको माथागढीमा लडेर एक पुरुषको मृत्यु
पाल्पाको माथागढीमा लडेर एक पुरुषको मृत्यु जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय गंगा बहादुर सार्कीको हिड्दा हिड्दै बाटो छेउमा लडेर मृत्यु भएको हो ।
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे
गुल्मीमा आगलागी हुँदा आठ चौपाया मरे जिल्लामा आगालागीमा परी आठ चौपाया मरेका छन् । रेसुङ्गा नगरपालिका ५ खाम्सेपानीमा आगलागी हुदाँ आठ वटा पशु चौपाया मरेका हुन् । खाम्सेपानीस्थित कृष्ण बहादुर कुँवरको टिनले छाएको गोठमा गए राती आगलागी हुँदा पशु चौपया मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Weather Update