आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी
                        शुक्रबार, असोज ११, २०८१
                    
                
                        
                    
                        
                                सिद्धबाबा सुरुङमार्ग : दुई बाइपासको ‘ब्रेक थ्रु’
                            
                         बिहीबार, असोज १०, २०८१
                        
                        
                            राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सकिएको छ । कुल तीन वटा वाइपास मध्ये पहिलो र तेस्रो बाइपासको ‘ब्रेक थ्रु’ निर्माण सकिएको हो ।
                    
                
                        
                    
                        
                                छुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु
                            
                         मंगलबार, असोज ८, २०८१
                        
                        
                            देशका विभिन्न स्थानमा भएका छुुट्टाछुुट्टै घटनामा ११ जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रौतहट, पाँचथर, सिन्धुली, बाँके, दाङ, सर्लाही, सल्यान, सिराहा, चितवन र मोरङमा भएका छुुट्टाछुट्टै घटनामा ११ जनाको मृत्युु भएको हो ।
                    
                
                        
                    
                        
                                आँधीघाटमा पक्की पुल अन्तिम चरणमा
                            
                         मंगलबार, असोज ८, २०८१
                        
                        
                            गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो ।
                    
                
                        
                    
                        
                                मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
                            
                         बिहीबार, असोज ३, २०८१
                        
                        
                            दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा दुुई जनाको ज्यान गएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                पाल्पा–काठमाडौं रात्री ‘सोफा सिटर बस’ सेवा सञ्चालनमा
                            
                         सोमबार, भदौ ३१, २०८१
                        
                        
                            पाल्पादेखि काठमाडौंका लागि रात्रिकालिन ‘सोफा सिटर बस’ सेवा सञ्चालन गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आइतबारदेखि आरामदायी यात्राका लागि सुविधा सम्पन्न यातायात सेवा सञ्चालनमा ल्याएको हो ।
                    
                
                        
                    
                        
                                छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
                            
                         आइतबार, भदौ ३०, २०८१
                        
                        
                            देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्युु  भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, चितवन, बर्दिया, ताप्लेजुङ  र सिराहामा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको अकालमै ज्यान गएको हो ।
                    
                
                        
                    
                        
                                पाल्पाको माथागढीमा खोलाले बगाएर ५३ वर्षीय पुरुषको मृत्यु 
                            
                         शुक्रबार, भदौ २८, २०८१
                        
                        
                            जिल्लाको माथागढी गाउँपालिका –४ सुर्कावासमा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार दिउँसो सुर्कावासस्थित झुम्सा खोला तर्ने क्रममा जिल्लाको तिनाउ गाउँपालिका – ४ बिजनचौरका ५३ वर्षीय शेर बहादुर चौहानको बगाएर  मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन
                            
                         शुक्रबार, भदौ २८, २०८१
                        
                        
                            बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ । 
                    
                
                        
                    
                        
                                बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
                            
                         शुक्रबार, भदौ २८, २०८१
                        
                        
                            लिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु
                            
                         बिहीबार, भदौ २७, २०८१
                        
                        
                            देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र तनहुँमा भएका छुुट्टाछुुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
                            
                         सोमबार, भदौ २४, २०८१
                        
                        
                            चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान  रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा  मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय...
                    
                
                        
                    
                        
                                जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने
                            
                         सोमबार, भदौ २४, २०८१
                        
                        
                            नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए । 
                    
                

                    
                    
                    