दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा
                        आइतबार, असोज २७, २०८१
                    
                
                        
                    
                        
                                बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
                            
                         सोमबार, असोज २१, २०८१
                        
                        
                            यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । 
                    
                
                        
                    
                        
                                गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
                            
                         शनिबार, असोज १९, २०८१
                        
                        
                            काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
                    
                
                        
                    
                        
                                बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
                            
                         शनिबार, असोज १९, २०८१
                        
                        
                            अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।
                    
                
                        
                    
                        
                                बाढी–पहिरो : मृतकको संख्या दुई सय पुग्यो
                            
                         मंगलबार, असोज १५, २०८१
                        
                        
                            अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म दुईको मृत्यु भएको छ ।  देशका विभिन्न स्थानमा भएका विपद्का घटनाबाट सोमबार साँझासम्म मृत्यु हुनेको संख्या दुई सय पुगेको गृह मन्त्रालयले जनाएको छ ।
                    
                
                        
                    
                        
                                झ्याप्लेखोला पहिलो :  अहिलेसम्म २५ शव निकालियो  (अपडेट)
                            
                         आइतबार, असोज १३, २०८१
                        
                        
                            धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आज बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो ।
                    
                
                        
                    
                        
                                झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिए
                            
                         आइतबार, असोज १३, २०८१
                        
                        
                            काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । 
                    
                
                        
                    
                        
                                गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध
                            
                         शनिबार, असोज १२, २०८१
                        
                        
                            अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
                    
                
                        
                    
                        
                                कालीगण्डकी करिडोर अवरुद्ध
                            
                         शनिबार, असोज १२, २०८१
                        
                        
                            पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ अन्तर्गत उर्लेनी, गुल्मीदरबार गाउँपालिका– ४ अन्तर्गत वीरवास र छत्रकोट गाउँपालिका–३ अन्तर्गत लुम्छामा सडक पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
                    
                
                        
                    
                        
                                पाल्पा, गुल्मी र आसपासका क्षेत्रमा विद्युत, सडकहरु  अवरुद्ध 
                            
                         शनिबार, असोज १२, २०८१
                        
                        
                            विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण गुल्मी, पाल्पा, अर्घाखाची, प्युठान जिल्ला लगायत देशै भर जनजीवन कष्टकर बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पाले बुटवल–तानसेन ३३ केभि प्रशारण लाईनमा दोभान र वसन्तपुर क्षेत्रमा पोल ढलेर विद्युत अवरुद्ध भएको जनाएको छ । 
                    
                
                        
                    
                        
                                वर्षाले ग्रामिण सडकहरु क्षत विक्षत : बुटवल तानसेन सडक बन्द 
                            
                         शुक्रबार, असोज ११, २०८१
                        
                        
                            अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको केराबारी खण्डमा ठूला ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध छ । सडक विभागले ह्ववीललोडर तथा ब्याकलोडरको प्रयोग गरेर सफा गर्ने काम शुरु गरे पनि अधिक वर्षा र रात भएका कारण शनिबार दिउँसो विहान सम्म सडक सुचारु गर्न सकिने सम्भावना रहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ  ...
                    
                
                        
                    
                        
                                पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
                            
                         शुक्रबार, असोज ११, २०८१
                        
                        
                            निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिए । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताए । 
                    
                

                        
                    
                    
                    