Shittalpati
सिद्धार्थ बैंकले कर्जा अब  ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने
सिद्धार्थ बैंकले कर्जा अब ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै अब कर्जा ‘स्कोरकार्ड मोडल’ मा प्रदान गर्ने भएको छ । बैंकले लघु, साना तथा मझौला कर्जा अब ‘स्कोरकार्ड मोडल’मा प्रदान गर्ने भएको हो ।
कुमारी बैंकले बोनस शेयर  तथा नगद लाभांश वितरण गर्दै
कुमारी बैंकले बोनस शेयर तथा नगद लाभांश वितरण गर्दै कुमारी बैंक लिमिटेडले बोनस शेयर तथा नगद लाभांश वितरण गर्न लागेको छ । बोनस शेयर तथा नगद लाभांश वितरण गर्नका लागि बैंकले २० औं वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरेसँगै वितरण गर्न लागेको हो ।
सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सिम कार्ड
सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सिम कार्ड सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएको छ । एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र एनसेल आजियाटा लिमिटेडका प्रमुख कानुन,...
पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा सञ्चालन
पाल्पाको प्रभासमा तिनाउ मिसन बैंकको शाखा सञ्चालन पाल्पाको प्रभासमा तिनाउ मिसन डेभपलमेन्ट बैंकको शाखा कार्यालय सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–७ प्रभासमा तिनाउ मिसन डेभपलमेन्ट बैंकको ५४ औं शाखा कार्यालय सञ्चालनमा आएको हो ।
पेन्सन पाइरहेकाले पनि समाजिक सुरक्षा भत्ता पाउने
पेन्सन पाइरहेकाले पनि समाजिक सुरक्षा भत्ता पाउने विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश मार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो ।
लेकाली स्वावलम्बन सहकारीको नवौं अधिवेशन, अध्यक्षमा अर्याल
लेकाली स्वावलम्बन सहकारीको नवौं अधिवेशन, अध्यक्षमा अर्याल लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) तम्घास गुल्मीको अध्यक्षमा भुवन प्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार संस्थाको कार्यालय भएको नवौँ अधिवेशनबाट अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको अधिवेशन, अध्यक्षमा पोख्ररेल
नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको अधिवेशन, अध्यक्षमा पोख्ररेल नेपाल घरेलु तथा साना उद्योग महासंघ गुल्मीको अध्यक्षमा हरि प्रसाद पोख्ररेल निर्वाचित भएका छन् । सदरमुकाम तम्घासमा आयोजना भएको त्यस महासंघको तेश्रो जिल्ला शाखाको अधिवेशनबाट पोख्ररेल अध्यक्षमा निर्वाचित भएका हुन् । जसको निवर्तमान अध्यक्षमा लुम्बिनी प्रदेशका सांसद समेत रहेका खड्ग केसी छन् ।
माछापुच्छ्रे बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात हुँदै
माछापुच्छ्रे बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात हुँदै माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणालीमार्फत सुरु गरेको छ । बैंकले ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी
बाख्रापालनबाट एउटै गाउँमा वार्षिक ९० लाख आम्दानी पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो ।
नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण जारी
नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण जारी नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण कार्य जारी राखेको छ । कम्पनीले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको हो । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठन–पाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराउदै आएको छ  ।
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित
खेतीयोग्य जमिन सिँचाइबाट बञ्चित खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट बञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ ।
उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानमा ऋण
उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानमा ऋण के तपाई केही उद्यम गर्न चाहनुहुन्छ । यदि चाहानुहुन्छ भने लुम्बिनी प्रदेश सरकारले तपाईलाई ब्याज अनुदानमा ऋण दिने भएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रोजगार गुमाएका र नयाँ उद्यमी बन्न चाहनेहरुका लागि ब्याज अनुदानमा ऋण प्रवाह गर्ने भएको हो ।
Weather Update