Shittalpati
माथागढी गाउँ सरकारको बजेट ५० करोड ७१ लाख, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रीत
माथागढी गाउँ सरकारको बजेट ५० करोड ७१ लाख, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रीत जिल्लाको माथागढी गाउँपालिकाले आगामी आर्थिक बर्षमा कोभिड–१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि ५० करोड ७१ लाख ६० हजार बराबरको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको...
गुल्मी दरबारमा कृषि, रोजगार र स्वास्थ्यलाई प्राथमिकता
गुल्मी दरबारमा कृषि, रोजगार र स्वास्थ्यलाई प्राथमिकता जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कृषि, रोजगार, स्वास्थ्य र शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारीत गर्दै विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको संकट विरुद्व जुद्ध सुशासन, स्वास्थ्य,शिक्षा, खानेपानी, कृषि उत्पादन र रोजगारीलाई प्रवद्र्धन जस्ता क्षेत्रहरुलाई उच्च प्राथमिकतामा राखिएको...
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण पाल्पाको रामपुर नगरपालिका कृषि शाखा तथा नगरका वडाहरुले शत प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका बिरुवा वितरण गरेको छ । कृषकहरुलाई मागको आधारमा शाखा तथा वडा कार्यालयले सुन्तला, कागती र अमिलोको बिरुवा वितरण गरेको हो । कृषिशाखामा मंगलबार एक कार्यक्रमका विच कृषकहरुलाई बिरुवा हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो । रामपुर नगरपालिकाका कृषकलाई...
रामपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक
रामपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक पाल्पाको रामपुर नगरपालिकाले सातौं नगरसभा मार्फत कोभिड–१९ नियन्त्रण, कृषि, रोजगारी वृद्धि, गरिवि निवारण आयआर्जन र सार्वजनिक निर्माणलाई प्रथामिकता दिएर नीती तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरसभालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोभिड१९ को...
रिव्दीकोटको बजेट : स्वास्थ्य, कृषि र पशुपालनमा प्राथमिकता
रिव्दीकोटको बजेट : स्वास्थ्य, कृषि र पशुपालनमा प्राथमिकता जिल्लाको रिव्दीकोट गाउँपालिकाले स्वास्थ्य, कृषि र पशुपालनमा केन्द्रीत गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड ८३ लाख ७१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी खनालले आगामी बर्षको लागि स्वास्थ्य,कृषि, पशु पर्यटन शिक्षा, खानेपानी सरसफाई, वन वातावरण...
तानसेन नगरको आगामी बजेट नगर सभामा प्रस्तुत
तानसेन नगरको आगामी बजेट नगर सभामा प्रस्तुत तानसेन नगरपालिकाले आगामी आर्थिक २०७७/०७८ का लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार ७ सय ४७ बराबरको बजेट ल्याएको छ । नगर सरकारले सातौ नगर सभा मार्फत उक्त बजेट सहित नीति तथा कार्यक्रम प्रस्ताव गरेको हो । बुधबारदेखि सुरू भएको नगर सभामा नगर प्रमुख अशोककुमार शाहीले पूँजीगततर्फ ४६...
बगनासकालीको बजेट : स्वास्थ्य, कृषि र रोजगारमा प्राथमिकता
बगनासकालीको बजेट : स्वास्थ्य, कृषि र रोजगारमा प्राथमिकता जिल्लाको बगनासकाली गाउँपालिकाले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य, कृषि र रोजगारलाई बजेटमा प्राथमिकता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको...
रामपुरमा एकै दिन दुई झोलुङ्गे पुल शिलन्यास
रामपुरमा एकै दिन दुई झोलुङ्गे पुल शिलन्यास जिल्लाको रामपुरमा एकै दिन दुई वटा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । रामपुर नगरपालिका वडा न. ६ को प्याकलुक र वडा नं. ८ को सेरा जोड्ने प्याकलुक घाट झोलुङ्गे पुल र रामपुर नगरपालिका वडा नं. ४ को खोप्टार काँसजरी जोड्ने पाटी खोला झोलुङ्गे पुल शिलन्यास गरिएको हो ।
रामपुरमा बाँदर धपाउने उपकरणको परीक्षण
रामपुरमा बाँदर धपाउने उपकरणको परीक्षण पछिल्लो समय देशका विभिन्न भागमा बाँदर आतंकबाट कृषकहरु प्रभावित बन्दै आएका छन् । बाँदर आतंक विगतमा पनि नभएको भने होईन । तत्कालिन समयमा गाउँ तथा डाँडा भेगमा बाक्लो बस्ती हुनुका साथै भरुवा बन्दुक पड्काएर धपाउने प्रयास गरिन्थ्यो । तर अवैध घरेलु हतियारको रुपमा रहेको भरुवा बन्दुक सरकारलाई बुझाए पछि स्थानीयहरुले...
गुल्मी उद्योग वाणिज्य संघद्वारा आइसोलेशन सेन्टरलाई कित्ली सहयोग
गुल्मी उद्योग वाणिज्य संघद्वारा आइसोलेशन सेन्टरलाई कित्ली सहयोग गुल्मी उद्योग वाणिज्य संघले उपल्लो तम्घासमा बनाईएको आइसोलेशनलाई इलोक्टोनिक किट्ली हस्तान्तरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–९ मा बनाईएको आइसुलेशनमा रहेकालाई छुट्टाछुट्टै प्रयोजनका लागि ९ थान इलोक्ट्रोनिक किट्ली प्रदान गरिएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । उनले आइसोलेशनमा रहेकाहरुको प्रयोजनका लागि बिद्युतीय पानी तताउने सामग्रीले दिइएको बताए ।
तिनाउका विपन्न परिवारलाई अनुदानमा बाख्रा
तिनाउका विपन्न परिवारलाई अनुदानमा बाख्रा जिल्लाको तिनाउ गाउँपालिका २ का विपन्न परिवारलाई अनुदानमा बाख्रा वितरण गरिएको छ । वडा कार्यालयले वडामा रहेका एकल महिला, गरिब तथा विपन्न परिवारको आर्थिक उपार्जनका लागि अनुदानमा उन्नत जाताका बाख्रा वितरण गरेको हो । वडालाई कृषि र पशुपालनमार्फत समृद्ध बनाउने गरी वडाले विपन्न परिवाका लागि अनुदानमा बाख्रा, विउविजन दिर्दै आएको...
एनसेलको डेटा र भ्वाइस प्याकहरू लिन अझै सहज
एनसेलको डेटा र भ्वाइस प्याकहरू लिन अझै सहज एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् । यसका लागि एनसेल प्रालिले विभिन्न तीन मोवाइल वालेटहरूसँग साझेदारी गरेको छ र आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू विक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ । विविध सेवा...
Weather Update