Shittalpati
कुमारी बैंकद्वारा कोरोना राहत कोषमा सहयोग
कुमारी बैंकद्वारा कोरोना राहत कोषमा सहयोग कुमारी बैंक लिमिटेडले कोरोना राहत कोषमा सहयोग गरेको छ । विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि दमक उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत कोषमा बैंकले ५० हजार आर्थिक सहयोग गरेको हो ।
परिवार नियोजन संघलाई एम्बुलेन्स खरिद गर्न रोटरी क्लवले दियो आर्थिक सहयोग
परिवार नियोजन संघलाई एम्बुलेन्स खरिद गर्न रोटरी क्लवले दियो आर्थिक सहयोग जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लब अफ पाल्पा तानसेनले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । क्लवले परिवार नियोजन संघ पाल्पालाई एम्बुलेन्स खरिदको लागि १४ लाख ८९ हजार ९ सय आर्थिक सहयोग गरेको हो ।
सानिमा बैंकले छात्रवृत्तिको आवेदन खुलायो
सानिमा बैंकले छात्रवृत्तिको आवेदन खुलायो सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टू) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका सबै शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ ।
फेरि बढ्यो इन्धनको मूल्य
फेरि बढ्यो इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य फेरी बढाएको छ । निगमले डिजेल, मट्टितेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।
सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक
सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैकले सेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने व्यवस्था गरेको हो ।
मेगा बैंक तानसेन शाखाद्वारा सरसफाई
मेगा बैंक तानसेन शाखाद्वारा सरसफाई मेगा बैंक नेपाल लिमिटेड तानसेन शाखाले सरसफाई गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार तानसेनस्थित गणेश मन्दिर परिसरमा सरसफाई गरेको हो ।
किसानलाई कृषि उपकरण सहयोग
किसानलाई कृषि उपकरण सहयोग तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यावसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ ।
विकास बैंकहरुले पनि शेयर ब्रोकरको काम गर्न मागे अनुमती
विकास बैंकहरुले पनि शेयर ब्रोकरको काम गर्न मागे अनुमती विकास बैंकहरुले पनि धितोपत्र व्यवसाय (शेयर ब्रोकर)को काम गर्न अनुमती मागेका छन् । उनीहरुले आफ्ना सहायक कम्पनीहरु मार्फत शेयर ब्रोकरको काम गर्न अनुमती प्रदान गरिदिन नेपाल धितोपत्र बोर्ड (सेवोन)सँग माग गरेका हुन् । बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघ नेपालले पत्रमार्फत यस्तो काम गर्न पाउनु पर्नेबारे बोर्डलाई अनुरोध गरेको छ ...
व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग
व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो ।
यामाहाले गर्‍यो प्रहरीलाई मोटरसाइकल सहयोग
यामाहाले गर्‍यो प्रहरीलाई मोटरसाइकल सहयोग यामाहा मोटरसाईकल तथा स्कुटर कम्पनी यामाहा नेपाल  (एमएडब्लू) ले नेपाल प्रहरीलाई मोटरसाइकल सहयोग गरेको छ । यामाहाले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यामाहा एफ जेड–२५ र सालुटो नामका दुईवटा मोटरसाइकल काठमाडौं कालिमाटी बिटमा नेपाल प्रहरीलाई दिएको हो ।
नगदसहित ‘कुमारी स्मार्ट लग इन च्यालेञ्ज’
नगदसहित ‘कुमारी स्मार्ट लग इन च्यालेञ्ज’ कुमारी बैंकले ग्राहकवर्गहरुलाई लक्षित गरी कुमार स्मार्ट वान मन्थ लगइन च्यलेन्ज नामक आकर्षक अभियान शुरु गरेको छ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले बैंकले ग्राहकलाई लक्षित गरी उक्त अभियान शुरु गरेको हो ।
मेगा बैंकको एकै दिन पाँच नयाँ शाखा खुले
मेगा बैंकको एकै दिन पाँच नयाँ शाखा खुले मेगा बैंक नेपाल लिमिटेडका एकै दिन ५ वटा नयाँ शाखा खुलेका छन् । बैंकले देशका विभिन्न स्थानमा एकै दिन नयाँ पाँच वटा शाखाको विस्तार गरेको हो ।
Weather Update