Shittalpati
अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत
अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत वितरण गरिएको छ । सक्षम परियोजना गुल्मीले अपाङ्गता भएका विपन्न बालबालिकाको परिवारलाई राहत वितरण गरेको हो । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्नको लागि सरकारले बन्दाबन्दी (लकडाउन) जारी राखेसँगै विहान बेलुका छाक टार्न गाह्रो भएका बालबालिकालाई राहत वितरण गरिएको...
तानसेन गुठीद्वार विपन्न परिवारलाई राहत
तानसेन गुठीद्वार विपन्न परिवारलाई राहत लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेका तानसेनका विपन्न परिवारका लागि तानसेन गुठी काठमाडौंले राहत वितरण गरेको छ । तानसेन गुठी काठमाडौंको आर्थिक सहयोग र तानसेन गुठी तानसेनको समन्वयमा तानसेन नगरपालिका ६ का विपन्न वर्ग, दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका मजदुरलाई वडामा पुगी राहत स्वरुप खाद्यान्न वितरण गरेको हो...
गण्डकी बैंकद्वारा विद्यालयलाई सहयोग
गण्डकी बैंकद्वारा विद्यालयलाई सहयोग गण्डकी विकास बैंक लिमिटेड गुल्मी शाखाले जिल्लाको एक विद्यालयलाई भौतिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास माध्यमिक विद्यालयलाई स्टिल दराज दुई थान सहयोग गरेको हो ।
सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण
सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । सुत्केरीलाई पोषणको अभाव हुन नदिन उपमहानगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो । आव २०७५/७६ देखि नै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम शुरु भएको थियो । जनस्वास्थ्यको हटलाइन सेवासँगै सबै...
आगलागी पिडितलाई एनआरएनए युएईको सहयोग
आगलागी पिडितलाई एनआरएनए युएईको सहयोग गैर आवासीय नेपाली संघ संयुक्त अरब इमिरेट्स (युएई) दुवईले रामपुर ६ को आगलागी पिडितलाई सहयोग गरेको छ । रामपुर ६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार रुपैयाँ बराबरको सहयोग गरको हो । सुनारको घरमा गत जेठ १३ गते विद्युत् सर्ट भएर टिनले छाएको २ तले कच्ची...
भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणको काम ६५ प्रतिशत सकियो
भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणको काम ६५ प्रतिशत सकियो शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडक खण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५ प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयले जनाएको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३.६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको...
तानसेन गुठीद्वारा ९३ विपन्न परिवारलाई राहत वितरण
तानसेन गुठीद्वारा ९३ विपन्न परिवारलाई राहत वितरण तानसेन गुठी काठमाडौंले तानसेनका विपन्न परिवार ज्याला मजदुरी दैनिक छाक टार्न समस्या परेका परिवारलाई राहत वितरण गरेको छ । तानसेन गुठी काठमाडौंको आर्थिक सहयोग र तानसेन गुठी तानसेनको समन्वयमा तानसेनका विभिन्न वडा–वडामा पुगी राहत वितरण गरेको हो ।
पर्वतीय पर्यटन प्रवद्र्धन गर्दै भिरकोट
पर्वतीय पर्यटन प्रवद्र्धन गर्दै भिरकोट पर्वतीय पर्यटन प्रवद्र्धन गर्न भिरकोट नगरपालिका योजना निर्माणमा जुटेको छ । पर्यटनका माध्यमबाट नगरको विकासका साथै नगरवासीलाई रोजगारी समेत दिने भन्दै नगरपालिका योजना निर्माणमा जुटेको हो । नगरपालिकाले नगरभित्र रहेका ऐतिहासिक एवं विभिन्न धार्मिक क्षेत्रहरुलाई समेटेर ती क्षेत्रको वृहत्तर पर्वतीय पर्यटन विकासको डिपिआर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख...
भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना
भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सोमबार कार्यालय स्थापना गर्दै सङ्कट ग्रस्त पर्यटन क्षेत्रलाई जीवन्तता दिन प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने बताए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका...
माथागढी गाउँपालिकाको राहत कोषमा मगर संघको सहयोग
माथागढी गाउँपालिकाको राहत कोषमा मगर संघको सहयोग नेपाल मगर संघ माथागढी गाँउसमितिले कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । जिल्लाको माथागढी गाउँपालिकाले स्थापना गरेको कोरोना राहत सघले पाँच हजार आर्थिक सहयोग गरेको हो । संघले गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरलाई गाउँपालिकामै भेटी उक्त रकम हस्तान्तरण गरेका हुन् । नेपाल मगर संघका जिल्ला अध्यक्ष तेज घर्ती मगरले...
रैनादेवी छहराको राहत कोषमा रायमाझी कुलदेवता समितिको सहयोग
रैनादेवी छहराको राहत कोषमा रायमाझी कुलदेवता समितिको सहयोग जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कोरोना विपद् कोषमा रायमाझी कुलदेवता समिति छहरा काठमाण्डौ सम्पर्क उप–समितिले आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा समितिले दश हजार सहयोग गरेको हो । उक्त राहत रकम समितिका केन्द्रिय सदस्य लक्ष्मण रायमाझीले गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीलाई हस्तान्तरण...
रामपुर सुनचाँदी व्यवसायी संघद्वारा मजदुरलाई खाद्यान्न
रामपुर सुनचाँदी व्यवसायी संघद्वारा मजदुरलाई खाद्यान्न रामपुर सुनचाँदी व्यवसायी संघ रामपुरले सुनचाँदी व्यवसायमा आवद्ध मजदुरहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनका कारण व्यवसाय ठप्प हुँदा काम विहिन भएका उनीहरुको सहजताको लागि संघले राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको हो । संघको कार्यालय बेझाँडमा एक कार्यक्रम गरी ९ जना मजदुरहरुलाई चामल, दाल, नुन, तेल लगाएतका खाद्यान्न उपलब्ध गराएको...
Weather Update