Shittalpati
पाल्पामा अवैध सालको काठ बरामद, ओसार–पसार गर्ने व्यक्ति पक्राउ
पाल्पामा अवैध सालको काठ बरामद, ओसार–पसार गर्ने व्यक्ति पक्राउ लकडाउनको समयमा पाल्पामा अवैध सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयले अवैध सालको काठ सवारी साधनमा ओसार–पसार गर्दै गर्दा पक्राउ गरेको हो ।
त्रिबक्या प्राध्यापक संघ पाल्पाद्वारा स्थानीय तहलाई सहयोग
त्रिबक्या प्राध्यापक संघ पाल्पाद्वारा स्थानीय तहलाई सहयोग नेपाल प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले जिल्लाका १० स्थानीय तहलाई नगद सहयोग गरेको छ । पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकालाई दश/दश हजारका दरले सहयोग गरिएको हो ।
मौसम सफा हुन अझै केही दिन लाग्ने
मौसम सफा हुन अझै केही दिन लाग्ने पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह
एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ ।
प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता
प्रदेश पाँचमा कोरोना भेटिएपछि थप सजगता प्रदेश पाँचमा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो ।
बगनासकाली गाउँपालिकाले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क
बगनासकाली गाउँपालिकाले संकलन गर्‍यो विदेशमा रहेका नागरिकको तथ्याङ्क जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँ छाडी भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुको विवरण संकलन गरेको छ ।
सामुदायिक रेडियो मदनपोखराद्वारा २०७७ को भित्तेपात्रो सार्वजनिक
सामुदायिक रेडियो मदनपोखराद्वारा २०७७ को भित्तेपात्रो सार्वजनिक जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरले २०७७ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । कोरोनामहामारी र बन्दाबन्दीकाकारण डिजिटल भर्सन मात्र वितरण गरेको रेडियोले आईतबार भित्तेपात्रो नै सार्वजनिक गरेको हो ।
प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो
प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो प्रदेश ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम बढी थियो । गत आर्थिक वर्ष २०७५/०७६ को चैतमा यस प्रदेशमा ८१...
माथागढी गाउँपालिकाद्वारा बेवारिसे महिलाको उद्दार
माथागढी गाउँपालिकाद्वारा बेवारिसे महिलाको उद्दार जिल्लाको माथागढी गाउँपालिकाले एक बेवारिसे महिलाको उद्दार गरेको छ । गाउँपालिकाले वडा २ खहरेबाट बेवारिसे महिलाको उद्दार गरेको हो ।
लागुऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित दुई जना पक्राउ लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले लागुऔषध सहित नवलपरासीबाट दुई जनालाई पक्राउ गरेको हो ।
कोभिड–१९ : राहत प्याकेज ल्याउन चेम्बरको आग्रह
कोभिड–१९ : राहत प्याकेज ल्याउन चेम्बरको आग्रह निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ ।
कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेनको सहयोग
कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेनको सहयोग जिल्लाको तानसेन नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेन नगर समितिले सहयोग गरेको छ । काँग्रेसले आईतबार राहत कोषका लागि ७५ हजार १ सय ३५ रुपैयाँ सहयोग गरेको हो
Weather Update