Shittalpati
दिदीबहिनी मृतावस्थामा फेला
दिदीबहिनी मृतावस्थामा फेला यहाँको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् । 
कालीगण्डकी करिडोर अन्तर्गतका दुई सडक हस्तान्तरण
कालीगण्डकी करिडोर अन्तर्गतका दुई सडक हस्तान्तरण कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पाअन्तर्गतका दुई वटा सडक हस्तान्तरण गरिएको छ । करिडोर सडक योजनाले रानीमहल–अर्गली र पिपलडाँडा–गैंडाकोट सडकखण्ड  सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु
जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका–५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो ।
 आज नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदै
 आज नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदै नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात् घण्टाकर्ण चतुर्दशी मनाइँदै छ । दोवाटो र चौवाटोमा नर्कटको लि·ाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाउने गरिन्छ ।
गुल्मीमा २०० बस्ती बाढी र पहिरोको उच्च जोखिममा
गुल्मीमा २०० बस्ती बाढी र पहिरोको उच्च जोखिममा यहाँ करिब २०० बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । 
मकैबाली जोगाउन हेरालु नियुक्त
मकैबाली जोगाउन हेरालु नियुक्त अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ ।
काँग्रेस पाल्पाले वि.पि.को स्मृतिमा वृक्षारोपणसँगै अन्तक्र्रिया गर्दै
काँग्रेस पाल्पाले वि.पि.को स्मृतिमा वृक्षारोपणसँगै अन्तक्र्रिया गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा  भोली (मंगलबार) नेपाली काँग्रेस पाल्पाले विभिन्न कार्यक्रम गरी मनाउँदै छ । काँग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा वृक्षारोपण र अन्तक्र्रिया गरी वि.पि स्मृति दिवस मनाउन लागेको हो ।
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा...
लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण 
लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण  लायन्स क्लव अफ पाल्पा भैरवले  तानसेनको बतासेडाँडामा फुलहरुको वृक्षरोपण  गरेको छ । 
काँग्रेसको समन्वयमा रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला पाँच दिनपछि खुल्यो
काँग्रेसको समन्वयमा रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला पाँच दिनपछि खुल्यो जिल्लाको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । ३० असारदेखि नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला शुक्रबार नेपाली काँग्रेस रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा खुलाइएको हो ।
तानसेनमा ‘कोरा साइक्लिङ च्यालेञ्ज’ : यात्रामा निस्किए उत्साहजनक रुपमा साइकलयात्री  
तानसेनमा ‘कोरा साइक्लिङ च्यालेञ्ज’ : यात्रामा निस्किए उत्साहजनक रुपमा साइकलयात्री   साइकल प्रेमीहरुको महोत्सवका रूपमा मनाइँदै आएको कोरा साइक्लिङ च्यालेञ्ज २०२५ पाल्पाको तानसेनमा आयोजना गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा शनिबार तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघमा विवाद 
पाल्पा उद्योग वाणिज्य संघमा विवाद  जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघमा विवाद सिर्जना भएको छ । संघको निर्वाचन नजिकिदै जाँदा सदस्यता थप्ने क्रममा हानथाप भएपछि संघ भित्र विवाद चर्किएको हो ।
Weather Update