Shittalpati
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘म्यामोग्राफी’ सेवा
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘म्यामोग्राफी’ सेवा महिलाको स्तन क्यान्सर पहिचान र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी अन्य रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ‘ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमहादुर सारुले म्यामोग्राफी तथा ‘ब्रेस्ट क्लिनिक’ सेवाको शुभारम्भ गरेका हुन् । उनले यहाँको...
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।
दर्लम महाकाली मन्दिरमा सेनाले चढायो २५ किलोको घण्टी
दर्लम महाकाली मन्दिरमा सेनाले चढायो २५ किलोको घण्टी जिल्लाको बगनासकाली गाउँपालिका–५ स्थित ऐतिहासिक दर्लम महाकाली मन्दिरमा नेपाली सेनाले २५ किलोको घण्टी चढाएको छ । नेपाली सेना दि फेमस महिन्द्र दल गण तानसेनबाट गएको सेनाको टोलीले मंगलबार विधिपूर्वक पूजाआजा गरि भगवती मातालाई उक्त घण्टी चढाएको हो ।
आज विश्व युवा दक्षता दिवस मनाइँदै
आज विश्व युवा दक्षता दिवस मनाइँदै जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइने गरिन्छ ।
करेन्ट लागेर दुई जनाको मृत्यु
करेन्ट लागेर दुई जनाको मृत्यु छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र झापामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।
म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना
म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मङ्गला मावि, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१र२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो । 
पाल्पामा पहिरो र भू–क्षय रोक्न ‘बायो इञ्जिनियरिङ प्रविधि’
पाल्पामा पहिरो र भू–क्षय रोक्न ‘बायो इञ्जिनियरिङ प्रविधि’ तानसेनमा ‘बायो इञ्जिनियरिङ प्रविधि’ मार्फत पहिरो तथा भू–क्षय नियन्त्रण गर्न थालिएको छ । तानसेनस्थित लामिडाँडाको सडकमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो रोकथाम र भू–क्षय नियन्त्रण गर्न थालिएको हो ।
अवैध लागूऔषध सहित १२ जना पक्राउ
अवैध लागूऔषध सहित १२ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, सुर्खेत, सुनसरी,  सिराहा, मकवानपुर, मोरङ, कैलालीका विभिन्न स्थानबाट  अवैध लागूऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
४८ वर्षीय पुरुष मृत फेला
४८ वर्षीय पुरुष मृत फेला यहाँ एक पुरुष मृत फेला परेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ भलुवाचौर निवासी ४८ वर्षीय मानबहादुर गाहा मृत फेला परेका हुन् ।
क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै
क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट र·शाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले र·शाला बनाउन सुरू गरेको हो ।
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरणमा हरेक वर्ष जन्म जयन्ती मनाउने गरिएको हो ।
श्रीनगर सामुदायिक वनमा रोपियो लालीगुराँस
श्रीनगर सामुदायिक वनमा रोपियो लालीगुराँस श्रीनगर एकीकृत पर्यटकीय सामुदायिक वन क्षेत्रमा लालीगुँरासका बिरुवा रोपिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय तानसेन नगर महासङ्घको आयोजनामा सुशिल बस्याल “राष्ट्रप्रेमी” ङ्घारा सञ्चालित ‘एक घर, एक लालीगुँरास’ अभियान अन्तर्गत यहाँ लालीगुँरासका बिरुवा रोपिएको हो ।
Weather Update