Shittalpati
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई ‘कार्पेट’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बगनासकालीस्थित श्री दर्लामडाँडा माध्यमिक विद्यालयलाई ४० मिटर कार्पेट निःशुल्क सहयोग गरेको हो ।
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन तानसेनस्थित मोहन कन्या माविमा  भूपू विद्यार्थीहरूको  समिति गठन भएको छ । सोमबार बसेको भूपू विद्यार्थीहरूको  भेलाले समिति गठन गरेको हो ।
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न जोड
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न जोड जिल्लाको बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सुझाव संकलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले यहाँको सवारी व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सुझाव संकलन  गरेको हो ।
तिनाउमा होमस्टे तालिम लिएकालाई बिउ पुँजी वितरण
तिनाउमा होमस्टे तालिम लिएकालाई बिउ पुँजी वितरण जिल्लाको तिनाउ गाउँपालिकाले होमस्टे तालिम लिएकाहरुलाई बिउ पुँजी वितरण गरेको छ । पालिकाले होमस्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमै उत्पादन गर्ने अभियानाका साथ बाख्रा, बंगुर, कुखुरा, तरकारी, मौरी तालिम लिएका मरामकोट र जन्तीलुङ्ग बासीहरुलाई बिउ पुँजी वितरण गरेको हो ।
रामपुरमा मेयरसँग बालबालिका
रामपुरमा मेयरसँग बालबालिका जिल्लाको रामपुरमा मेयरसँग बालबालिकाका कार्यक्रम गरिएको छ । दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६ विजयपुरमा नगर भित्रका विद्यालयमा अध्ययनरत बालबालिकासँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया गरेका हुन् ।
मधेस झरेको ५० वर्षपछि जग्गाधनी पुर्जा
मधेस झरेको ५० वर्षपछि जग्गाधनी पुर्जा रुपन्देहीको कञ्चन गाउँपालिका–५, गरगरेका ज्येष्ठ नागरिक भानुभक्त पाध्या ९पौडेल० बागलुङको बरेङ्बाट करिब ५० वर्षअघि परिवारसहित साविकको रुद्रपुर (हाल कञ्चन) गाउँपालिकामा बसाइँ सरेर आएका थिए । उनिसँगै सोही गाउँका करिब एक दर्जनभन्दा बढी  परिवार तराई झरेका थिए ।
भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या
भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । गए राति भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको...
घर–घरमा तुलसीको बिरुवा सारी हरिशयनी एकादशी मनाइँदै
घर–घरमा तुलसीको बिरुवा सारी हरिशयनी एकादशी मनाइँदै आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर–घरमा तुलसीको बिरुवा रोप्दै छन् । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ ।
रामपुरमा अपाङ्गता भएकालाई सहायता सामग्री
रामपुरमा अपाङ्गता भएकालाई सहायता सामग्री जिल्लाको रामपुर नगरपालिकामा अपाङ्गता भएकाहरुलाई सहायता सामग्री प्रदान गरिएको छ । रामपुर नगरपालिकाले अपाङ्गता क्षेत्र संरक्षण समितिको समन्वयमा यहाँका १० वटै वडाका ५९ जना अपाङ्गता (फरक क्षमता) भएकाहरुलाई सहायता सामग्री प्रदान गरेको हो ।
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ ।
भण्डारीको अर्को सफलता : साइन्स अध्ययनका लागि निकाले पूर्ण छात्रवृत्तिमा नाम
भण्डारीको अर्को सफलता : साइन्स अध्ययनका लागि निकाले पूर्ण छात्रवृत्तिमा नाम माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा चार जिपिए ल्याएका गुल्मीका अर्जुन भण्डारीले अर्को सफलता प्राप्त गरेका छन् । भविष्यमा डाक्टर बन्ने  सपना बोकेका उनले कक्षा ११÷१२ मा साइन्स अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।
विद्युत समस्या समाधान गर्न रामपुरमा छलफल
विद्युत समस्या समाधान गर्न रामपुरमा छलफल विद्युत सेवामा देखिएको समस्या समाधान गर्ने विषयमा जिल्लाको रामपुरमा छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा विद्युत महसुल, भोल्टेजस्तर, प्रशारण लाईन लगायतका विषयमा देखिएका समस्या समाधानका विषयमा सरोकारवालाबिच छलफल भएको हो ।
Weather Update