Shittalpati
माघ शुक्लपञ्चमी : पाल्पामा पनि सरस्वतीको पूजा गरी मनाइयो
माघ शुक्लपञ्चमी : पाल्पामा पनि सरस्वतीको पूजा गरी मनाइयो विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरी पाल्पासहित देशैभर शुक्रबार श्रीपञ्चमी मनाइएको छ । यस दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराए ।
अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पन्ध्र दिन भित्र अनिवार्य रुपमा हात–हतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् ।
आज देशभर विद्याकी देवी सरस्वतीको पूजा गरिँदै,बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै 
आज देशभर विद्याकी देवी सरस्वतीको पूजा गरिँदै,बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधनासहित वसन्तश्रवण गरी देशविदेशमा धुमधामका साथ मनाइँदैछ ।
पाल्पा प्यारागनले पायो ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’  
पाल्पा प्यारागनले पायो ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’   पाल्पा तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ स्कूलले ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’ २०२६ प्राप्त गरेको छ । क्वेस्ट नेपालको आयोजनामा सेन्ट म्यारी स्कूल पोखरामा भएको १९औँ राष्ट्रिय विद्यार्थी गुणस्तर वृत्त सम्मेलन (एन सि एस क्यू सि) मा उत्कृष्ट प्रदर्शन गर्दै स्कूलले अवार्ड प्राप्त गरेको हो ।
गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी
गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ ।  कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।
रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै
रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै हिन्दू धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिने रूरूक्षेत्र पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासित हुँदैछ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको स·मस्थल कालीगण्डकी नदीको तटमा अवस्थित रुरुक्षेत्रलाई हिन्दूहरुको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । 
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो 
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो  थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो । माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो । विवाह गर्ने उमेरका सन्तानका लागि केटा वा केटी खोज्न कहाँ...
काँग्रेस ‘पुस्तान्तरण’
काँग्रेस ‘पुस्तान्तरण’ निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट चयन भएको नयाँ काँग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको छ । पार्टी नेतृत्वको असहमतिबीच महामन्त्रीद्वयको आÞवानमा भएको विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको उपस्थितिमा चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको हो । आयोगको निर्णयसँगै काँग्रेसमा लामो समयदेखि चल्दै आएको पुरानो नेतृत्वको युग अन्त्य भएको...
जलपन्छीको वासस्थान जोखिममा
जलपन्छीको वासस्थान जोखिममा बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ ।  बाँकेमा दुई दिन सम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो ।
पाल्पामा चुनावी चहलपहल
पाल्पामा चुनावी चहलपहल आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । 
Weather Update