आज तेल लगाउने र नीमको पात खाने दिन
बिहीबार, चैत ५, २०८२
लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना
बिहीबार, चैत ५, २०८२
नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ ।
देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
बुधबार, चैत ४, २०८२
गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो ।
पर्यटन बढाउनेतर्फ ध्यान देऊ
बुधबार, चैत ४, २०८२
विदेशी पर्यटक भित्रिने मुख्य सिजन भर्खरै सुरु भएको छ । अबका तीन महिनालाई पर्यटन व्यावसायीले पर्यटनको मुख्य सिजन मान्छन् । पदयात्रा र साहसिक गतिविधिमा रमाउने गरि यो बेला पाहुना नेपाल आउन रुचाउँछन् ।
अचार बिक्री गरेर मासिक रु २५ हजार बढी आम्दानी
मंगलबार, चैत ३, २०८२
लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उनि अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आएका छन् । यही आफ्नो मुख्य पेसा भएका कारण जिल्लामा सञ्चालन हुने विभिन्न मेला महोत्सवमा जाने गरेको उनि बताउन्छन् ।
सारसको रोजाइमा लुम्बिनी फस्टाउँदै प्रजनन्स्थल
मंगलबार, चैत ३, २०८२
बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो ।
आज पाहाँचःह्रे पर्व मनाइँदै
मंगलबार, चैत ३, २०८२
आज देशभरका नेवार समुदायले पाँहाचःह्रे पर्व मनाउँदै छन् । हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचःह्रे चाड विभिन्न किसिमले मनाउने गरिन्छ । दसैँपछिको ठूलो पर्वका रुपमा नेवार समुदायले यो पर्वलाई लिने गर्दछन् ।
रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद
सोमबार, चैत २, २०८२
जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो ।
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
सोमबार, चैत २, २०८२
डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
बजारमा ग्यास अभाव, आयात भने नियमित
शनिबार, फागुन ३०, २०८२
भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।
एमाले अध्यक्ष ओलीलाई पितृशोक
शुक्रबार, फागुन २९, २०८२
,नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।
थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
बुधबार, फागुन २७, २०८२
लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुआत गरेका छन् ।


