पाल्पामा मतदाता शिक्षा दिदैं काँग्रेसका उम्मेदवार
बुधबार, वैशाख २१, २०७९
बागलुङका पत्रकारलाई पाल्पा प्रेस युनियनले गर्यो स्वागत
बुधबार, वैशाख २१, २०७९
नेपाल प्रेस युनियन पाल्पाले बागलुङबाट आएका पत्रकारहरुको एक टोलीलाई तानसेनमा स्वागत गरेको छ । प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौड्याल, प्रेस युनियन बागलुङका सभापति प्रदिप पन्त, युनियन बागलुङका सचिव नारायण रिजालको टोलीलाई युनियनले एक कार्यक्रमका बिच स्वागत गरेको हो ।
मनाइयो इदुल फित्र
बुधबार, वैशाख २१, २०७९
पाल्पा सहित देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मंगलबार नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिने चलन छ ।
मेघ गर्जन र चट्याङसहित वर्षा
सोमबार, वैशाख १९, २०७९
,हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ ।
युवाहरु भन्छन् : ‘खाडी जान बाध्य हामीलाई गाउँमै बस्ने वातावरण बनाइदेउ’
सोमबार, वैशाख १९, २०७९
गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिए । उनले झण्डै १३ वर्ष पराइ भूमिमा बिताए । वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टिमा घर आएका छन् । उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि...
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
आइतबार, वैशाख १८, २०७९
आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । पाल्पासहित देशभर विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाउन लागिएको हो । नेपालसहित विश्वका श्रमिकले मे १ लाई विषेश पर्वका रुपमा मनाउँदै आएका छन् । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाउने गरिन्छ ।
निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव
बिहीबार, वैशाख १५, २०७९
निर्वाचन आयोगले निर्वाचनका दिन सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिन सिफारिस गरेको हो ।
विज्ञान विषय दिने एक सय ३९ परीक्षार्थी अनुपस्थित
मंगलबार, वैशाख १३, २०७९
वैशाख १० गतेदेखि सञ्चालन भइरहेको एसइई परीक्षाको विज्ञान विषयमा पाल्पाबाट एक सय ३९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३५ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।
पाल्पामा १७ जनाले बुझाए हतियार
मंगलबार, वैशाख १३, २०७९
जिल्लामा १७ जनाले इजाजतप्राप्त हतियार बुझाएका छन् । स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशन अनुसार १७ जनाले हतियार बुुझाएका हुन् । जिल्ला प्रशासन कार्यालयले गत चैत ८ गते वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात पुनःफिर्ता पाउने गरी प्रहरीलाई बुझाउन...
एसइई : पाल्पामा नेपाली विषय दिने एक सय ४७ परीक्षार्थी अनुपस्थित
सोमबार, वैशाख १२, २०७९
एसइई सञ्चालनको तेस्रो दिन पाल्पामा नेपाली विषय दिने एक सय ४७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ४३ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । नियमिततर्फ छात्रा ४४ जना, छात्र ६० र ग्रेडवृद्धितर्फ छात्रा १३ , छात्र ३० जना परीक्षार्थी नेपाली विषयमा...
पाल्पामा गणित विषय दिने एक सय ३६ परीक्षार्थी अनुपस्थित
आइतबार, वैशाख ११, २०७९
माध्यमिक शिक्षा परीक्षा एसइईको दोस्रो दिन पाल्पामा गणित विषय दिने एक सय ३६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३२ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका अनुसार नियमिततर्फ छात्रा ५०, छात्र ५४ र ग्रेडवृद्धितर्फ छात्रा...
स्थानीय तह निर्वाचन आजदेखि उम्मेदवारी दर्ता, उम्मेदवार बन्न २१ वर्ष पुरा हुनुपर्ने
आइतबार, वैशाख ११, २०७९
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि उम्मेदवारी दर्ता सुरु हुँदै छ । बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता हुनेछ । सोमबार पनि सोही समयभित्र मनोनय दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने छ ।


