Shittalpati
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।
पाल्पाको रम्भा बन्यो बालमैत्री गाउँपालिका
पाल्पाको रम्भा बन्यो बालमैत्री गाउँपालिका पाल्पाको रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमका बीच बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।
‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’
‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’ नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुले पत्रकारको सदस्यता छोड्नुपर्ने बताएका छन् ।
आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग
आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या परेका मुसिकोट नगरपालिका १ बाङ्गेका शंकर दर्जीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न अभियान मार्फत उनलाई सहयोग जुटेको हो । जुटेको सहयोग रकम एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई हस्तान्तरण गरेका छन् ।
पपका विद्यार्थीलाई पूर्व विद्यार्थीले दिए स्वास्थ्य सामग्री
पपका विद्यार्थीलाई पूर्व विद्यार्थीले दिए स्वास्थ्य सामग्री तानसेनमा रहेको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई २०४२ साल समूहका पूर्व बिद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री दिएका छन् । विद्यालयको २०४२ साल एसएलसी समूहका विद्यार्थीहरूले त्यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि मास्क, सनिटाइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री दिएका हुन् । उ
रानीझैं सिँगारियो रानीमहल
रानीझैं सिँगारियो रानीमहल पाल्पामा रहेको प्रेमको प्रतिक रानीमहल दरवारलाई रानी जस्तै सिँगाएिको छ । अहिले रानीमहलको स्वरुपलाई सुन्दर र चिटिक्क पारेर रानीझैं सिंगारिएको हो । तानसेन नगर सरकारले रानीमहल दरवार आउने पाहुनाहरु थप आकर्षित गर्न दरबारलाई चिटिक्क पारेको छ । अहिले रानीमहलमा पुग्ने पाहुनाहरुलाई तानसेन नगरपालिकाले स्वच्छ रुपमा युरो गार्डको स्वच्छ सफा फिल्टर...
अन्तरबालक्लब भित्तेपत्रिका प्रतियोगिता
अन्तरबालक्लब भित्तेपत्रिका प्रतियोगिता अन्तरबालक्लब भित्तेपत्रिका लेखन, प्रदर्शनी तथा प्रतियोगिता भएको छ । उत्पीडित उत्थान विकास केन्द्र पाल्पाको आयोेजना तथा कारितास नेपाल नवलपरासी गैडाकोटको आर्थिक सहयोगमा सञ्चालित बाल सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतियोगिता भएको हो ।
आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं
आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
पहिलो पटक विद्युत पुगेपछि स्थानीयवासी उत्साहित
पहिलो पटक विद्युत पुगेपछि स्थानीयवासी उत्साहित पाल्पाको निस्दी गाउँपालिका ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत पुगेको हो ।
बगनासकालीका टोल–टोलमा सम्झौता, सम्झौता पछि काम सुरू
बगनासकालीका टोल–टोलमा सम्झौता, सम्झौता पछि काम सुरू वडा–वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता, बैक खाता सञ्चालनको लागि उपभोक्ताहरु गाउँपालिकाको कार्यालय तथा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । आर्थिक वर्ष समाप्त हुने महिना असारसम्म उपभोक्ताबाट योजना सम्झौता गर्ने, बीसदेखि पच्चिस दिनसम्म काम सकेर कागजी फरफारक गर्ने देशव्यापी परम्परालाई पाल्पाको बगनासकाली गाउँपालिकाले यस बर्ष तोडेको छ ।
वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो
वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भू–भागमा मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ ।
पाल्पा निस्दीमा चितुवा आतङ्क
पाल्पा निस्दीमा चितुवा आतङ्क पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।
Weather Update