Shittalpati
वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो
वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो जिल्लाको राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक  सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ । 
देशभरका सुकुम्बासी आन्दोलित
देशभरका सुकुम्बासी आन्दोलित सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू आन्दोलित भएका छन् । काठमाडौंबाट सुरू भएको बस्ती खाली गर्ने अभियान देशभरका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने योजनामा सरकार लागेपछि भूमिहीनहरू आन्दोलित भएका हुन् ।
आज कानुन दिवस मनाइँदै
आज कानुन दिवस मनाइँदै आज वैशाख २६ गते अर्थात् ७४ औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ ।
पाल्पामा दुई फरार प्रतिवादी पक्राउ
पाल्पामा दुई फरार प्रतिवादी पक्राउ पाल्पा प्रहरीले फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको फैसला कार्यान्वयन अभियान अन्तर्गत अदालतबाट सजाय घोषित भइ फरार रहेका एक जना र कुटपिट कसुरका एक गरी दुई प्रतिवादी पक्राउ परेका हुन् ।
‘तन सहरमा, मन गाउँको विकासमा’
‘तन सहरमा, मन गाउँको विकासमा’
 मगर र थारु  भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग
 मगर र थारु  भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विभिन्न आदिवासी जनजाति संघसंस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति र थारु कल्याणकारिणी सभा दाङले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाउँदै आफुहरुको भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका हुन् ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
आज विश्व रेडक्रस दिवस मनाइँदै आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो ।
वन्यजन्तुप्रतिको बदलिँदो दृष्टिकोण
वन्यजन्तुप्रतिको बदलिँदो दृष्टिकोण वन क्षेत्र विस्तार र वन्यजन्तुको संख्या वृद्धि भएसँगै बर्दिया जिल्लाको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ ।  विशेषगरी बाघ र हात्तीको गतिविधि बढेपछि स्थानीय बासिन्दा जोखिमपूर्ण अवस्थाबाट गुज्रन बाध्य भएका छन् ।
आज प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस 
आज प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस  आज प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने मातृ भाषा संरक्षण र जातीय उत्थान गर्ने उद्देश्यले सातै प्रदेश सरकारले यो दिवस मनाउने गर्दछन् ।
गुल्मीमा राति मदिरा बिक्री र सेवन गर्न रोक
गुल्मीमा राति मदिरा बिक्री र सेवन गर्न रोक गुल्मीमा रातीको समयमा मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बसेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो ।निर्णय अनुसार राति ९ बजेपछि  मदिरा विक्री र सेवन गर्न पाइने छैन् ।
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व 
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व  नेपाल उद्योग वाणिज्य महासंघामा नयाँ नेतृत्व आएको छ । महासंघको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाबाट  अन्जन श्रेष्ठको नेतृत्वमा नयाँ समिति आएको हो । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन भएका हुन् ।
बजार अनुगमन गर
बजार अनुगमन गर पछिल्ला दुई महिनादेखि अमेरिका, इजरायल र इरानविचको द्धन्द्धका कारण नेपाली उपभोक्ताको भान्सा महँगो बनाएको छ । बाह्य द्धन्द्धको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ ।
Weather Update