Shittalpati
पाल्पा जेसिजले दियो सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
पाल्पा जेसिजले दियो सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सामाजिक कार्यमा सक्रिय पाल्पा जेसिजले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । जेसिजले जिल्लाको  तानसेन नगरपालिका– ११ मा रहेको लिपिन्देवी आधारभुत विद्यालयमा अध्यनरत ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
रम्भामा शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता
रम्भामा शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता जिल्लाको रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्स्तर बढाउनको लागि ३१ बुदे कार्यसम्पादन करार सम्झौता गरेको छ ।
भुसालडाँडा माविमा वातावरण बहस तथा वृक्षरोपण
भुसालडाँडा माविमा वातावरण बहस तथा वृक्षरोपण लायन्स क्लव अफ पाल्पा प्राइडले तानसेन नगरपालिका –१  भुसालडाँडा माध्यमिक विद्यालयमा “गो ग्रीन” अन्तर्राष्ट्रिय अभियान अन्तर्गत विद्यार्थीहरुसँग प्यानल छलफल तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।    
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो हरेक वर्ष ३० जुलाईका दिन मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न मनाउने  गरिएको हो ।
कागती बिक्री नहुँदा किसान समस्यामा
कागती बिक्री नहुँदा किसान समस्यामा यहाँका  किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उउले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आका छन् । 
अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध
अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए ।
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् । 
समयसँगै परिवर्तित ‘नाग पञ्चमी’
समयसँगै परिवर्तित ‘नाग पञ्चमी’ श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (मंगलबार) परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै  आज विश्व बाघ दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
सर्पको टोकाइबाट एककोे मृत्यु
सर्पको टोकाइबाट एककोे मृत्यु साउनः दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी  नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न  स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।
बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य
बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तरराष्ट्रिय सङ्गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा...
Weather Update