Shittalpati
पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी सकियो
पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी सकियो पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको सम्पूर्ण तयारी सकिएको छ । देशभरका रायमाझी बन्धुहरु आज पाल्पाको छहरा आइपुगेका छन् । हरेक पाँच/पाँच वर्षमा गरिने कूल पुजाका लागि रायमाझी बन्धुहरु छहरा पुगेका हुन् ।
पाल्पा र रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
पाल्पा र रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु पाल्पा र रुपन्देहीमा भएमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका, रामपुर नगरपालिका र रुपन्देहीको रोहिणी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
कक्षा १२ को वार्षिक परीक्षा सुरु
कक्षा १२ को वार्षिक परीक्षा सुरु कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ ।
घरमै पानीको धारा, बोकेर जोहो गर्नुपर्ने बाध्यता हट्यो
घरमै पानीको धारा, बोकेर जोहो गर्नुपर्ने बाध्यता हट्यो बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ । जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब...
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका हुन् ।
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २७ गते हुन लागेको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको हो ।
ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो
ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो माण्डव्य ऋषिको तपोभूमिको रूपमा रहेको माडीफाँटको दक्षिण दमकडामा माण्डव्य ऋषिको मन्दिर रहेको छ । जुन ३ सय ७७ वर्ष अघि स्थापना गरिएको थियो । पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाको रुपमा रहेको यो मन्दिरको प्रचार–प्रसार नहुँदा भने ओझेलमा परेको छ । मन्दिरको आफ्नै महत्व र इतिहास रहे पनि विगतका स्थानीय सरकार...
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतिकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ । लुम्बिनीमा जन्मिएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा शनिबार लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको रथ यात्रा निकालिएको हो ।
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’ जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वर्तमान शिक्षालाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका छन् । जिल्लास्तरीय आधारभुत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख खनालले अहिलेको शिक्षा, व्यवहारिक र जीवनउपयोगी नभएको भन्दै अब त्यसलाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका हुन् ।
प्रहरीका लेखापाल घुससहित पक्राउ
प्रहरीका लेखापाल घुससहित पक्राउ नेपाल प्रहरीका नायव निरीक्षक (सई)घुससहित पक्राउ परेका छन् ।
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
Weather Update