कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला
बिहीबार, वैशाख २१, २०८०

पत्रकारको सुरक्षामा जोड, ‘पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो’
बिहीबार, वैशाख २१, २०८०
पछिल्लो समय पत्रकार असुरक्षित बन्दै गएकोप्रति पाल्पामा चिन्ता व्यक्त गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाज पाल्पाले आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले पत्रकार असुरक्षित रहेको प्रति चिन्ता व्यक्त गर्दै सुरक्षामा जोड दिएका हुन् ।

महिला स्वयं सेविकालाई पेन्सन
बिहीबार, वैशाख २१, २०८०
गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरे गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरु गरिएको हो ।

पाल्पामा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा दीप प्रज्वलन
बुधबार, वैशाख २०, २०८०
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले दीप प्रज्वलन गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । महासंघले आज साँझा तानसेनस्थित शितलपाटीमा दीप प्रज्वलन गरी दिवस मनाएको हो ।

पाल्पामा पत्रकारको सुरक्षामा जोड दिँदै मनाइयो प्रेस स्वतन्त्रता दिवस
बुधबार, वैशाख २०, २०८०
पछिल्लो समय पत्रकार असुुरक्षित बन्दै गएकोप्रति पाल्पामा चिन्ता व्यक्त गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाज पाल्पाले आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले पत्रकार असुुरक्षित रहेको प्रति चिन्ता व्यक्त गर्दै सुरक्षामा जोड दिएका हुन् ।

सचिव टेकनारायण पाण्डे पक्राउ
बुधबार, वैशाख २०, २०८०
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

विद्यालयमै उपचार सेवा
बुधबार, वैशाख २०, २०८०
विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैं पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा तानसेनका ठूला अस्पताल जानुपर्ने बाध्यता थियो । उपचारका अभावमा विद्यार्थीहरु नियमित हुन नसकिरहेका बेला पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको एक विद्यालयमा भने नर्ससहितको सेवा दिइएको छ ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस
बुधबार, वैशाख २०, २०८०
आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै नेपाल सहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।

विकास र समृद्धिका लागि श्रमिकको उचित सम्मान गरौं : सांसद राना
मंगलबार, वैशाख १९, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले मुलुकको विकास र समृद्धिका लागि श्रमिक वर्गहरुको योगदान महत्वपूर्ण रहेकाले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाको सातौ जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले संगठीत र असंगठीत रुपमा रहेका श्रमिक वर्गहरुकै कारण मुलुकको समृद्धि र विकास...

वालिङमा अनलाइनबाटै घर नक्सा पास
मंगलबार, वैशाख १९, २०८०
स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।

योजनाहरुको विषयमा छलफल
मंगलबार, वैशाख १९, २०८०
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षबिच सोमबार नगरपालिकामा छलफल भएको हो ।

शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
मंगलबार, वैशाख १९, २०८०
मानव अधिकार तथा शान्ति समाज पाल्पाले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । समाजले सोमबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएको हो ।

रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु
सोमबार, वैशाख १८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ छचुवामा काफलको रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । घर नजिकैको जंगलमा काफल टिप्न गएका छचुवाका १८ वर्षीय सूर्य कुमाल रुखबाट लडेर घाइते भएका थिए ।