दसैँको मुखमा छोइनसक्नु महँगी
बुधबार, कात्तिक १, २०८०
पाल्पामा प्रहरी दिवसको अवसरमा सम्मान तथा पुर्नमिलन
मंगलबार, असोज ३०, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाले ६८ औं प्रहरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको छ । प्रहरीले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको हो ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
मंगलबार, असोज ३०, २०८०
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँका तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
मंगलबार, असोज ३०, २०८०
यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।
ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ
मंगलबार, असोज ३०, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गुल्मीमा मानव अधिकारकर्मीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सोमबार, असोज २९, २०८०
गुल्मीमा मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझाएका छन् । सोमबार मुलुकमा विद्यमान कहालीलाग्दो दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति गर्दै लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई आत्मसात गर्न भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
टुकी बाल्ने गाउँमा बिजुली !
सोमबार, असोज २९, २०८०
१५ वर्ष अघि पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेका केही गाउँमा बिजुली ल्याउने चर्चा चल्यो, तर विजुली ल्याउने कुरा गर्दा कसैले पत्याउँदैन्थ्ये । स्थानीयको प्रश्न हुन्थ्यो, ‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन् ।
अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय
सोमबार, असोज २९, २०८०
नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आइतबार घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घर–घरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ ।
आज विश्व खाद्य दिवस
सोमबार, असोज २९, २०८०
आज ४३ औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाईंदैछ । प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य प्रविधि, गुणस्तर र खाद्यमा पहुँचका लागि विभिन्न कार्यक्रम गरीे दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आÞवानमा यो दिवस मनाउने गरिएको हो ।
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै
आइतबार, असोज २८, २०८०
गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नाकाहरुमा सशस्त्रको सुरक्षा
आइतबार, असोज २८, २०८०
दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
एउटै विद्यालयमा ३९ अक्षयकोष
आइतबार, असोज २८, २०८०
यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको संख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको संख्या बढेको हो ।


