Shittalpati
बाख्राको दूधबाट चीज उत्पादन
बाख्राको दूधबाट चीज उत्पादन स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेका उनले दुई सातादेखि चीज उत्पादन सुरु गरेका हुन् ।
तानसेनमा एक पुरुष मृत फेला
तानसेनमा एक पुरुष मृत फेला तानसेनमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका –१३ गाईघाटस्थित रानीमहल जाने सडक छेउको नालीमा पुरुष मृत फेला परेका हुन् ।
शिक्षक दुई, विद्यार्थी शून्य
शिक्षक दुई, विद्यार्थी शून्य सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्छ, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । तर पाल्पाको रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ ।
‘यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्छाै’
‘यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्छाै’ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्व शर्माले यात्रु तथा मालसमान बोक्ने रातो प्लेटका सवारी साधनहरुलाई कानुनी कारवाही गर्ने बताएका छन् । ‘रातो प्लेट भनेको व्यक्तिगत प्रयोगको लागि मात्र हो, रातो प्लेटले नत यात्रुहरु बोक्न पाउँछ, नत रिजर्वमा हिड्न पाउछ, नत माल समान बोक्न पाउछ, यी अवस्थामा भेटिएका...
प्रेस चौतारीले शितलपाटीकर्मी  पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने
प्रेस चौतारीले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने प्रेस चौतारी नेपाल पाल्पा शाखाले शितलपाटीकर्मी कृष्ण पोखरेलसहित ८ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । २४ औं स्थापना दिवसको अवसरमा शाखाले पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै रैनादेवी छहरा सरकार
धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै रैनादेवी छहरा सरकार जिल्लाको रैनादवी छहरा गाउँ सरकार धार्मिक पर्यटकीय विकास गर्ने दिशामा जुर्मराएको छ । गाउँपालिकाले धार्मिक विकासका माध्यमबाट पालिकाको आर्थिक समृद्धि हासिल गर्ने गरी अगाडि बढेको छ । गाउँपालिका भित्र थुप्रै धार्मिक सम्पदाहरु रहेका छन् भने केही सम्पदाहरु गाउँ सरकारले निर्माण थालेको छ । यहाँ भएका ऐतिहासिक तथा धार्मिक पर्यटकीय सम्पदाको...
कूल पुजाका लागि आज देशभरका रायमाझी बन्धु पाल्पाको छहरामा
कूल पुजाका लागि आज देशभरका रायमाझी बन्धु पाल्पाको छहरामा देशभरका रायमाझी बन्धुहरु आज पाल्पाको छहरा पुगेका छन् । हरेक पाँच/पाँच वर्षमा गरिने कूल पुजाका लागि रायमाझी बन्धुहरु छहरा पुगेका हुन् । पाल्पाको छहरा रायमाझीहरुको उद्गमस्थल हो ।
पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी सकियो
पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी सकियो पाल्पाको छहरामा भोली हुने रायमाझी बन्धुहरुको कूल पुजाको सम्पूर्ण तयारी सकिएको छ । देशभरका रायमाझी बन्धुहरु आज पाल्पाको छहरा आइपुगेका छन् । हरेक पाँच/पाँच वर्षमा गरिने कूल पुजाका लागि रायमाझी बन्धुहरु छहरा पुगेका हुन् ।
पाल्पा र रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
पाल्पा र रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु पाल्पा र रुपन्देहीमा भएमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका, रामपुर नगरपालिका र रुपन्देहीको रोहिणी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।
कक्षा १२ को वार्षिक परीक्षा सुरु
कक्षा १२ को वार्षिक परीक्षा सुरु कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ ।
घरमै पानीको धारा, बोकेर जोहो गर्नुपर्ने बाध्यता हट्यो
घरमै पानीको धारा, बोकेर जोहो गर्नुपर्ने बाध्यता हट्यो बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ । जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब...
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका हुन् ।
Weather Update