पुष्पलाललाई स्मरण गर्नुको सार्थकता
बिहीबार, साउन ८, २०८२

गथांमुगः र घण्टाकर्ण
बुधबार, साउन ७, २०८२
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आजको दिन तानसेनको शितलपाटी, बसपार्क तथा नारायणटोलमा घण्टाकर्ण राखिएका छन् । आज यो बर्षको श्रावण कृष्ण चतुदर्शी ।

वि.पि.को स्मरण औपचारिकमै सिमित
बुधबार, साउन ७, २०८२
प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार देशभर मनाइएको छ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिने, प्रजातन्त्र, राष्ट्रियता र समाजवादका चिन्तक बहुआयामिक व्यक्तित्व वि.पि.को विचार आजपर्यन्त उत्तिकै महत्वपूर्ण छ । कोइरालाको नामबाटै शुरु...

राजनीतिलाई अस्थिर बनाउने खेल नखेलौं
मंगलबार, साउन ६, २०८२
दलहरू जनतासँगको सम्बन्ध सुधार्नुको सट्टा सरकार फेरबदलमा व्यस्त र सत्तामा लिप्रुत छन् । नेपाली जनताको चाहना र देशको आवश्यकता यो होइन तर राजनीतिक दलहरुले जवरजस्त राजनीतिक अस्थिरताको बाटो हिडाएका छन् । देश र जनतानले अहिले राजनीतिक स्थिरता खोजेका छन् । तर त्यसो हुन सकिरहेको छैन । राजनीति स्थिरताले नै आर्थिक...

बजेट खर्चमा ध्यान देऊ
सोमबार, साउन ५, २०८२
नयाँ आर्थिक वर्ष लागेसँगै बजेट कार्यान्वयनको प्रक्रिया सुरु भएको छ । तर प्रत्येक आर्थिक वर्षको अन्त्यमा बजेट खर्च कम भएको भनेर सरकारको धेरै आलोचना हुने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा पनि सरकार बजेट खर्च गर्न नसकेको भनेर आलोचना खेप्नु प¥यो । गत आर्थिक वर्षमा सरकारको खर्च कमजोर देखिएको...

सचेत र सतर्क बनौँ
आइतबार, साउन ४, २०८२
मौसमविद्हरुले आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने पूर्वानुमान गरेका छन् । भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुको प्रक्षेपण छ ।

अडियो रेकर्डले ल्याएको तरङ्ग
शनिबार, साउन ३, २०८२
पछिल्ला केही दिन यता घूस लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरङ्ग आएको छ । राजनीतिक वृत्तमा बेलाबेला उच्च पदस्थ व्यक्तिहरूको अडियो रेकर्ड सार्वजनिक हुने घटना हुनु नौलो हैन । तैपनि त्यस्ता घटनाले मुलुकको राजनीतिक वातावरणलाई बारम्बार तरंगित बनाइरहेको छ । संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग जोडिएको...

भगवान शिव र साउने सोमबार
शुक्रबार, साउन २, २०८२
साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ ...
-1752733096.jpg)
नव जनचेतना राष्ट्रिय दैनिकको यात्रा ३१ वर्षमा
बिहीबार, साउन १, २०८२
आजदेखि हाम्रो यात्रा ३१ वर्षमा प्रवेश गरेको छ । पाल्पाबाट विगत ३० वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको ३० वर्ष पूरा गरेर ३१ वर्षमा पाइला टेकेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि हामीले ३ सय ५१ अंक प्रकाशित गरेका छौं ...

साउने संक्रान्तिको महिमा
बिहीबार, साउन १, २०८२
नेपालको विशेषता भनेकै यहाँका चाडपर्व हुन् । धार्मिक, सांस्कृतिक, जातीय र जैविक विविधताले नेपाल धनी मुलुक हो । यिनै चाडपर्वमध्ये साउने अर्थात् कर्कट सङ्क्रान्तिको आफ्नै महत्व छ । साउने सङ्क्रान्ति वैदिक सनातन धर्मावलम्बीका लागि विशेष दिन हो ।

सरकारको एक वर्ष : जनतामा निराशा
बुधबार, असार ३२, २०८२
संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले गरेको ‘सत्ता–सहयात्रा’ एक वर्ष पूरा भएको छ । निर्वाचनका मुख्य प्रतिस्पर्धी काँग्रेस–एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी ठीक एक वर्षअघि सत्तासाझेदारी गरेर पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विस्थापित गरेका थिए । दुई पार्टीबीच सम्झौता भएअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार...

युवा दक्षता दिवसको सान्दर्भिकता
मंगलबार, असार ३१, २०८२
विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो ।

मौद्रिक नीतिको अपेक्षा
सोमबार, असार ३०, २०८२
नेपाल राष्ट्र बैंकले आ.व २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । ऐन कानुनमा भएको व्यवस्था अनुरूप २०५८ सालदेखि केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले वार्षिक रूपमा मौद्रिक नीति सार्वजनिक गर्दै आएको हो । यसपटकको मौद्रिक नीतिलाई केहीले सकारात्मक बताएका छन् भने कतिपयले आफूलाई निराश बनाएको गुनासो पनि आउन...