Shittalpati
बाढीपहिरोको दीर्घकालीन समाधान
बाढीपहिरोको दीर्घकालीन समाधान पहाडमा पहिरो र तराईमा डुबान वर्षैपिच्छेका समस्या हुन् । हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो । बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ । बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर आदि  नेपालका लागि एक नियमित नियति नै हो ...
खाद्य सुरक्षामा चुनौती
खाद्य सुरक्षामा चुनौती यो वर्ष नेपालका तराई मधेश र पहाडका केही जिल्लामा साउनको पहिलो साता बितिसक्दा पनि पर्याप्त पानी परेको छैन । मुख्य अन्नबाली धान रोपाइँका निम्ति जेठ अन्तिमदेखि नै पर्याप्त पानी आवश्यक हुन्छ । तर पनि पर्याप्त पानी पर्न सकेको छैन । किसान धान बाली लगाउन नपाउँदा तड्पिएका छन् । साउन  दोस्रो...
स्वास्थ्य क्षेत्र सुधारको प्रयास
स्वास्थ्य क्षेत्र सुधारको प्रयास वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु पछिल्लो समय केही सुधार हुँदै गएका छन् । स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री प्रदीप पौडेलले सार्वजनिक स्वास्थ्य सेवा सुधारतर्फ देखाएको चासो र सक्रियताले सकारात्मक रूप लिएको छ ।
खरिद प्रकरण अनुभूति  : प्रशासन र राजनीति
खरिद प्रकरण अनुभूति  : प्रशासन र राजनीति स्थानीय सरकार जनताको दैनिक जीवनसँग सरोकार राख्‍ने जनताको सेवाकेन्द्रको रुपमा स्थापित सरकारको रुपमा रहेको हुन्छ । स्थानीय सरकारमा कार्यरत कर्मचारीले स्थानीय तहको भूगोल, राजनीतिक, सामाजिक र साँस्कृतिक संरचनालाई मध्यनजर गरेर कार्य सम्पादन गर्नुपर्ने हुन्छ ।
स्मृतिमा वि.पि र पुष्पलाल
स्मृतिमा वि.पि र पुष्पलाल हाम्रो मुलुकका प्रजातान्त्रिक आन्दोलनका सुत्राधार भनिने दुई महान व्यक्तिलाई औपचारिक रुपमा स्मरण गर्ने दिनका रुपमा लिने दिन पनि लगातार दुई दिन पर्ने गरेका छन् ।
पुष्पलाललाई स्मरण गर्नुको सार्थकता
पुष्पलाललाई स्मरण गर्नुको सार्थकता नेपाल कम्युनियष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको बुधबार स्मृति दिवस मनाइएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका  क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण  योगदानको स्मरण गर्दै नेकपा एमालेले उनको स्मरण गरेको हो ।
गथांमुगः र घण्टाकर्ण
गथांमुगः र घण्टाकर्ण प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आजको दिन तानसेनको शितलपाटी, बसपार्क तथा नारायणटोलमा घण्टाकर्ण राखिएका छन् । आज यो बर्षको श्रावण कृष्ण चतुदर्शी ।
वि.पि.को स्मरण औपचारिकमै सिमित
वि.पि.को स्मरण औपचारिकमै सिमित प्रजातान्त्रिक आन्दोलनका अग्रणी विचारक वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार देशभर मनाइएको छ । नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिने, प्रजातन्त्र, राष्ट्रियता र समाजवादका चिन्तक बहुआयामिक व्यक्तित्व वि.पि.को विचार आजपर्यन्त उत्तिकै महत्वपूर्ण छ । कोइरालाको नामबाटै शुरु...
राजनीतिलाई अस्थिर बनाउने खेल नखेलौं
राजनीतिलाई अस्थिर बनाउने खेल नखेलौं दलहरू जनतासँगको सम्बन्ध सुधार्नुको सट्टा सरकार फेरबदलमा व्यस्त र सत्तामा लिप्रुत छन् । नेपाली जनताको चाहना र देशको आवश्यकता यो होइन तर राजनीतिक दलहरुले जवरजस्त राजनीतिक अस्थिरताको बाटो हिडाएका छन् । देश र जनतानले अहिले राजनीतिक स्थिरता खोजेका छन् । तर त्यसो हुन सकिरहेको छैन । राजनीति स्थिरताले नै आर्थिक...
बजेट खर्चमा ध्यान देऊ
बजेट खर्चमा ध्यान देऊ नयाँ आर्थिक वर्ष लागेसँगै बजेट कार्यान्वयनको प्रक्रिया सुरु भएको छ । तर प्रत्येक आर्थिक वर्षको अन्त्यमा बजेट खर्च कम भएको भनेर सरकारको धेरै आलोचना हुने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा पनि सरकार बजेट खर्च गर्न नसकेको भनेर आलोचना खेप्नु प¥यो । गत आर्थिक वर्षमा सरकारको खर्च कमजोर देखिएको...
सचेत र सतर्क बनौँ
सचेत र सतर्क बनौँ मौसमविद्हरुले आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने पूर्वानुमान गरेका छन् । भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुको प्रक्षेपण छ ।
अडियो रेकर्डले ल्याएको तरङ्ग
अडियो रेकर्डले ल्याएको तरङ्ग पछिल्ला केही दिन यता घूस लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरङ्ग आएको छ । राजनीतिक वृत्तमा बेलाबेला उच्च पदस्थ व्यक्तिहरूको अडियो रेकर्ड सार्वजनिक हुने घटना हुनु नौलो हैन । तैपनि त्यस्ता घटनाले मुलुकको राजनीतिक वातावरणलाई बारम्बार तरंगित बनाइरहेको छ । संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग जोडिएको...
Weather Update