Shittalpati
श्रद्धाकर्म सोह्रश्राद्ध
श्रद्धाकर्म सोह्रश्राद्ध प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध सोमबारदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ । हिन्दू धर्मावलम्बीले यस अवधिमा आफ्ना दिवंगत पूर्खालाई तिथी मिलाएर तर्पण, पिण्डदान र ब्राÞमण भोजन गराउने गर्छन् । हाम्रो समाज पितृप्रधान रहेकाले मूल पुरुषको तिथीमा अन्य पूर्खालाई स्मरण...
अन्तर्राष्ट्रिय साक्षरता दिवस र यसको सार्थकता
अन्तर्राष्ट्रिय साक्षरता दिवस र यसको सार्थकता आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४ औँ सत्रमा घोषणा गरेको थियो । सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो । यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई...
निजामती सेवा दिवसको सान्दर्भिकता
निजामती सेवा दिवसको सान्दर्भिकता निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवाको लामो इतिहास रहेको भए तापनि निजामती सेवा ऐन, २०१३ जारी भएको दिन ‘भाद्र २२’ लाई आधार मानेर सरकारले २०६१ सालदेखि यो दिवस मनाउन थालेको हो ।
नेता सच्चिनुको विकल्प छैन
नेता सच्चिनुको विकल्प छैन राजनीतिक दलका नेताहरुप्रति नागरिकहरु असन्तुष्ट बन्दै गएका छन् । पछिल्लो समय राजनीतिक दलहरुका गतिविधिहरुबाट नागरिक आजित भएका छन् ।
मानव बेचबिखन विरुद्ध दिवसको सन्दर्भ
मानव बेचबिखन विरुद्ध दिवसको सन्दर्भ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस...
विमलाको शीत कल्प
विमलाको शीत कल्प कविता, निबन्ध, आख्यान र नाटक साहित्यका चार विधाहरु हुन् । जसमध्ये कवितालाई सर्वप्राचीन समृद्ध विधाको रुपमा लिइन्छ । साहित्यमा कवितालाई काव्य पनि भनिन्छ । पूर्वीय साहित्यमा अग्नीपुराण र पाश्चात्य साहित्यमा अरस्तुको काव्यशास्त्रबाट नै साहित्यमा सैद्धान्तिक परम्पराको थालनी हुँदै आएको हो । कविता काव्यको सबैभन्दा सानो स्वरुपलाई लघुतम काव्य भनिन्छ ।  
जनप्रतिनिधि जिम्मेवार बन्न जरुरी
जनप्रतिनिधि जिम्मेवार बन्न जरुरी जनता आफैले निर्वाचित गरेका जनप्रतिनिधि आफ्ना नजिकका गुनासो सुन्ने र सहयोग गर्ने व्यक्तिहरू हुन् भन्ने आम नागरिकमा बुझाइ छ । स्थानीय वडा र पालिकाबाट बिनाझन्झट छिटोछरितो सेवा प्रवाह प्राप्त भएको महसुस नागरिकले गर्न चाहन्छन् । विकास निर्माणका क्षेत्रमा त झनै चासो र अपेक्षा राख्छन् । त्यो स्वभाविक नै हो ।
राष्ट्रियताप्रति संवेदनशील बन
राष्ट्रियताप्रति संवेदनशील बन ग्रासरुट लेबलदेखी माथिल्लो तह सम्मका सबै तह तप्काका व्यक्तित्वहरूले राष्ट्रियताको सवालमा अब संवेदनशील बन्ने बेला आएको छ । ‘म नेपाली मेरो देश नेपाल’ भन्नुमा गौरव गर्नु पर्ने परिस्थिति सिर्जना गर्न हामी सबै अग्रसर हुनु पर्ने भएको छ । यस कार्यमा सरकारी तवरबाट शान्ति सुरक्षा अमन चयन कायम राख्न उचित कदम...
इम्बोस्ड नम्बर प्लेटको चर्चा
इम्बोस्ड नम्बर प्लेटको चर्चा पछिल्लो केही दिन उता सरकारले यातायात प्रणालीलाई डिजिटल बनाउन भन्दै सुरू गरेको इम्बोस्ड नम्बर प्लेट योजनाको चर्चा निकै चुलिदै गएको छ । सरकारले पूर्वतयारी र पूर्वाधारविनै आगामी असोज १ गतेदेखि नै अनिवार्य गर्ने भनेपछि इम्बोस्ड नम्बर प्लेटको चर्चासँगै विरोध भइरहेको छ ।
सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाऊ
सहुलियतपूर्ण कर्जा प्रभावकारी बनाऊ कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न दिइने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।
गौरा पर्व र यसको महत्व
गौरा पर्व र यसको महत्व गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । यो सुदूर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व भए पनि पछिल्लो समय पहाडबाट बसाइँ सरेर तराई झरेकाहरूले पनि तराईमा गौरा पर्व धुमधामसँग मनाउँदै आएका छन् ।
विश्व बेपत्ता विरुद्ध दिवसको सार्थकता
विश्व बेपत्ता विरुद्ध दिवसको सार्थकता हरेक वर्ष ३० अगस्टमा विश्वभर जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज  नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । पहिलो पटक सन् १९८१ को जूनमा ल्याटिन अमेरिकी देश कोस्टारिकामा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाएकोे इतिहास छ । मनाउनुको मतलब यो...
Weather Update