भगवतीको आस्था, जितगढीको वीरता र बिर्सिएका वीरहरू
बिहीबार, भदौ १८, २०८३
जोखिम न्यूनीकरणमा पनि ध्यान दिऔँ
बिहीबार, भदौ १८, २०८३
जलवायु परिवर्तनको असर पछिल्ला वर्षहरूमा नेपालका हिमाली तथा पहाडी क्षेत्रमा अझ गम्भीर रूपमा देखिन थालेको छ । अनियमित वर्षा, छोटो समयमा हुने अत्यधिक वर्षा, तापक्रम वृद्धि तथा हिमाली क्षेत्रमा देखिएका वातावरणीय परिवर्तनले प्राकृतिक विपद्को जोखिम बढाउँदै लगेको छ ।
जात्रा–पर्व जोगाऔँ
बुधबार, भदौ १७, २०८३
पाल्पा जिल्ला अहिले धार्मिक तथा सांस्कृतिक गतिविधिले चलायमान बनेको छ । सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न गाउँबस्तीमा वर्षभरि विभिन्न जात्रा, पर्व, मेला तथा धार्मिक उत्सव आयोजना हुने गर्छन् ।
राहत र उद्दारमा हातेमालो गरौं
मंगलबार, भदौ १६, २०८३
प्राकृतिक विपद् कहिल्यै निम्ता दिएर आउँदैन् । बाढी, पहिरो, भूकम्पलगायतका विपद्ले एकै छिनमा मानिसको जीवन, घर–सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पुर्याउन सक्छ । पछिल्लो समय रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पनि यस्तै पीडादायी अवस्था सिर्जना गरेको छ ।
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं
आइतबार, भदौ १४, २०८३
आज ३० अगस्ट अर्थात् विश्व बेपत्ता विरुद्धको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा हरेक बर्ष आजकै दिन खयो दिवस मनाउने गरिन्छ ।
बाबुआमा र गुरु : जीवनका दुई निःस्वार्थ सम्बन्ध
शुक्रबार, भदौ १२, २०८३
मानिसको जीवनमा अनेकौँ नातासम्बन्ध हुन्छन्। कोही समयसँगै नजिक हुन्छन्, कोही टाढिन्छन्। कतिपय सम्बन्ध स्वार्थमा टिकेका हुन्छन्, कतिपय परिस्थितिले बनाउँछन् र परिस्थितिसँगै बदलिन्छन्।
संस्कृत भाषा संरक्षण गरौं
शुक्रबार, भदौ १२, २०८३
भाषा केवल विचार र भावना व्यक्त गर्ने माध्यम मात्र होइन, यो कुनै समाजको इतिहास, संस्कृति, ज्ञान र पहिचानको आधार पनि हो। नेपालको धार्मिक, सांस्कृतिक तथा शैक्षिक परम्परामा संस्कृत भाषाको महत्वपूर्ण स्थान रहेको छ ।
बाढीबाट सतर्क रहौँ
बिहीबार, भदौ ११, २०८३
बुधबार बिहान भोटेकोशी नदीमा अचानक बाढी आयो । माथिल्लो क्षेत्रमा हावाहुरीसहित ठूलो पानी परेको र त्यसलगत्तै ठूलो बाढी आएको बताइएको छ ।
बाल यौन हिंसा रोकौँ
बुधबार, भदौ १०, २०८३
बालबालिकाहरूलाई सुरक्षित, सम्मानित र भयमुक्त वातावरणमा हुर्कन पाउने अधिकार छ । तर पछिल्ला दिनमा बालबालिकामाथि हुने यौन हिंसा र दुव्र्यवहारका घटना चिन्ताजनक रूपमा देखापरिरहेका छन् ।
वैदेशिक लगानीमैत्री वातावरण बनाऊ
मंगलबार, भदौ ९, २०८३
वैदेशिक लगानी भनेको आफ्नो देशबाहेक अर्को देशमा गई व्यापार, व्यवसाय वा उद्यम सञ्चालन गर्न गरिने लगानी हो । विदेशमा गई लगानी गर्ने लगानीकर्तामा कुनै पनि विदेशी व्यक्ति, फर्म, कम्पनी, बहुराष्ट्रिय कम्पनीहरू संगठित संस्थाहरूसमेत हुने गर्छन् ।
संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता
सोमबार, भदौ ८, २०८३
संसदीय परम्परा नै छ– प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनु, सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नु, राष्ट्रिय महत्वका विषयमा स्पष्ट धारणा राख्नु र सरकारका निर्णयबारे जानकारी गराउनु ।


