तानसेनको शित्तलपाटीमा ढुङ्गा छाप्ने काम सुरु
                        
                        
                                                
                                            
                                                                    पाल्पा । कोरोना भाइरस (कोभिड-१९) को महामारीले ग्रस्त भएको बेला जिल्लामा विकासका कामहरु भने निरन्तर चलिरहेका छन् । तानसेन नगर सरकारको बहुप्रतिष्ठित आयोेजना मध्येको तानसेन बजार भित्रका मुुख्य सडकहरुमा ढुा छाप्ने कार्यको दोस्रो चरणको काम भइरहेको छ । ऐतिहासिक शित्तलपाटी र आसपासका क्षेत्रहरुमा ढुङ्गा छाप्ने कामको लागि डोजर लगाएर लेवल मिलाउने काम सोमबारदेखि सुरु भएको छ । 
–तस्वीर : नवजनचेतना दैनिक
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    