पाल्पाका ४७ जना संक्रमितले कोरोना जिते
सोमबार, असार २२, २०७७

माथागढी गाउँपालिकाले दियो अपाङ्गता भएकालाई सहायता सामग्री
सोमबार, असार २२, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई सहायता सामग्री वितरण गरेको छ । गाँउपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री वितरण गरेको हो । गाउँपालिकाका ८ वटै वडामा रहेका ४८ जना अपाङ्गता भएका नागरिकहरुलाई सहायता सामग्री सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

तनहुँमा ६७ जनाले जिते कोरोना
सोमबार, असार २२, २०७७
नहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त संख्या पुगेको हो । आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका बासिन्दा १८, म्याग्दे गाउँपालिकाका छ, व्यास नगरपालिकाका पाँच र भानु नगरपालिकाका तीन जना...

कृषि उत्पादन वृद्धि गर्न बगनासकाली गाउँपालिकाका कृषकलाई कृषि सामग्री
सोमबार, असार २२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । गाउँपालिकाका विभिन्न स्थानका किसानलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन प्रदान...

‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’
सोमबार, असार २२, २०७७
प्रदेश पाँचका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ को दोस्रो स्थापना दिवसका अवसरमा सोमबार बुटवलमा आयोजित अन्तरक्र्रियामा उनले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले संकटमा रहेकाले पत्रकारलाई सहयोग गरिने...

पाल्पामा थप २ जनामा संक्रमण, संक्रमितको संख्या ५ सय ३६ पुग्यो
आइतबार, असार २१, २०७७
जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । बगनासकाली गाउँपालिकाका थप २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५ सय ३६ पुगेको हो । आईतबार प्रदेश प्रयोगशाला रुपन्देहीमा गरिएको पिसिआर परीक्षणमा बगनासकाली गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुई हप्ता अघि भारतबाट...

नेपाली काँग्रेस गुल्मीले गर्यो पहिरो प्रभावित क्षेत्रको अवलोकन
आइतबार, असार २१, २०७७
पाली काँग्रेस गुल्मीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ । काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीको नेतृत्वमा गएको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो । नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति भगतसिंह खड्का,क्षेत्र नं. २ प्रदेश (क) का सभापति पूर्ण केसी, वडा अध्यक्ष चुराबहादुर खत्री लगायतका नेताहरुले अविरल...

पाल्पामा थप १४ जनामा कोरोना, संक्रमितको संख्या ५ सय ३४ पुग्यो
शनिबार, असार २०, २०७७
जिल्लामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका १ महिला र १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रैनादेवी छहरा गाउँपालिकाका १ जना महिला, ४ जना पुरुष गरी ५...

घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित
शनिबार, असार २०, २०७७
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापालाई घुम्टे पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गलकोट नगरपालिका बागलुङको सातौं नगर सभाबाट पत्रकार थापालाई सम्मान गरिएको हो । विगत वि.सं २०६५ सालदेखि बागलुङको गलकोट क्षेत्रबाट निरन्तर रुपमा पत्रकारितामा कलम चलाउँदै आएका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार...

क्वारेन्टाइन र आईसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री
शनिबार, असार २०, २०७७
भारत लगायत तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइन र आइसोलेशनमा रहेकाहरुको लागि युथ युनियन मटेरी रामपुरले स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लवले ट्राभल डेन्टिष्ट्री नेपालको सहयोगमा ह्याण्ड वास, माक्स, स्यानिटाईजर, ब्रस, टुथपेस्ट लगाएतका सामग्रीहरु दिएको हो । रामपुर ५ मटेरीमा एक कार्यक्रम गरी क्लवका अध्यक्ष अमिर रानाले रामपुर नगरपालिका ५ का...

पाल्पा जेसिजले गर्यो वृक्षारोपण
शनिबार, असार २०, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले वृक्षारोपण गरेको छ । जेसिजले शनिबार तानसेन स्थित मेहलधारामा रहेको सिविआर भवन परिसरमा वृक्षारोपण गरेको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूलका विभिन्न प्रजातिका विरुवाहरु लगाएको छ । आफैले २०५२ सालमा स्थापना गरेको संस्था सिविआर परिसरमा हरियाली बनाई स्वच्छ वातावरण निर्माण...

पाल्पामा थप ४ जनामा कोरोना पुष्टि
शुक्रबार, असार १९, २०७७
जिल्लामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका २ जना पुरुष र तिनाउ गाउँपालिकाका २ जना पुरुष गरी ४ जनामा संक्रमण देखिएको हो । ३ हप्ता अघि भारतबाट आएर तिनाउ गाउँपालिका ३ झुम्साको तिलोत्तमा माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका वडा...

विद्युत अनियमितताले ग्रामीण बस्तीमा खाने पानीको अभाव
शुक्रबार, असार १९, २०७७
विद्युत आपूर्ति नियमित नहुँदा ग्रामीण बस्तीमा खाने पानीको अभाव देखिएको छ । स्थानीय बासिन्दा १४ दिनसम्म धारामा पानी नआएपछि कुवाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् । रैनादेवी छहरा गाउँपालिकाको‘एक घर, एक धारा’ जडान गरिएको मुभुङ बस्तीका धारामा पानी नआएपछि खानेपानीको अभाव देखिएको हो । स्थानीय बासिन्दा कमल न्यौपानेले विद्युत...