Shittalpati
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार मात्र पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको थियो ।
यातायातमा जोरबिजोर प्रणाली लागू
यातायातमा जोरबिजोर प्रणाली लागू मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित नेपाललाई कृषि प्रधान देश भनिन्छ तर देश कृषिमा आत्मनिर्भर छैन । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषिमा संलग्न छन् ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर
पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा रहेका चार जना सोमबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका रम्भा गाउँपालिकाका चार जना घर गएका हुन् । १४
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सव एवं जडीवुटी दिवसको अवसरमा रामपुर ६ तातोपानी धाम क्षेत्रमा वृक्षरोपण गरिएको छ । नगर गौशालामा रहेका गाईहरु आहारको लागि रामपुर पतन्जली योग रामपुर नगर समिति घाँसको विरुवा लगाएको हो ।
पाल्पा कोरोना संक्रमण मुक्त
पाल्पा कोरोना संक्रमण मुक्त पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा देखिएका सबै संक्रमित डिस्चार्ज भई घर फर्किए सँगै जिल्ला कोरोना मुक्त भएको हो । जिल्लामा हालसम्म ५६१ जना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन ।
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै जिल्लाको रिब्दीकोट गाउँपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण (सरसफाई) गर्न थालेको छ । कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो ।
गुल्मीमा ९५ प्रतिशत रोपाइँ सकियो
गुल्मीमा ९५ प्रतिशत रोपाइँ सकियो जिल्लामा ९५ प्रतिशत रोपाइ सकिएको छ । साउन तेस्रो हप्ता लाग्नै लाग्दा जिल्लामा करिब ९५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको हो । बाँकी ५ प्रतिशत क्षेत्रमा रोपाइँ भइरहेको छ । हरेक वर्ष साउनको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको भएको हो ।
कोरोना संक्रमणबाट एक सय ८९ नेपालीको मृत्यु
कोरोना संक्रमणबाट एक सय ८९ नेपालीको मृत्यु विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् ।
Weather Update